बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

खाडीबाट मृगौला खराबीको खबर पठाएका चित्र घर आउँदा श्रीमती गायव

म्याग्दी, २५ मंसिर– म्याग्दीको मालिका गाउँपाकिला–१ निस्कोट जुवाङका चित्रबहादुर पुनले खाडीबाट श्रीमतिलाई मृगौलामा खराबी देखिएको जानकारी दिएको एक महिनामै श्रीमतीले दोस्रो विवाह गरिन् । गतवर्षको भदौमा खाडीबाटै श्रीमतीलाई आफ्नो मृर्गौलामा खराबी देखिएको जानकारी गराएका चित्रबहादुर...

गलकोट कोतघर संरक्षण गर्न प्रतिबद्ध छौं : मन्त्री लम्साल

बागलुङ, २४ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता गरेका छन् । गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको अवलोकनपछि उनले...

पुतलीबजारमा एक घर एक करेसाबारी

स्याङ्जा, २४ मंसिर– पुतलीबजार नगरपालिकामा एक घर एक करेसाबारी एक टोल एक नर्सरी अभियान कार्यक्रमको सुरुवात गरिएको छ । पुतलीबजार ३ बाडखोलामा रहेको सुर्याेदय क्लबले किसानले आफ्नो लागि आवश्यक तरकारी आफै उत्पादन गरेर उपभोग...

‘हिंसा पीडितको व्यवस्थापन चुनौती’

बागलुङ, २४ मंसिर– हिंसामा परेका महिला र बालबालिकाको स्वास्थ्य सुरक्षा र पुनस्थापना जस्ता क्रियाकलापमा बजेट अभाव हुने गरेको गुनासो बढेको छ । पीडितलाई तत्काल चाहिने गास बास र कपासको लागि न्युनतम बजेट नपाइने, तोकिएभन्दा बढी...

चाउथेको ल्याण्डफिल्ड साइडमा स्थानीयको अबरोध

पोखरा, २४ मंसिर– पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा स्थानीयले रोक लगाएका छन । पोखरा–१४ चाउथे अवस्थित ल्याण्डफिल्ड साइडमा मंगलबारदेखि फोहोर व्यवस्थापन गर्न स्थानीयले रोक लगाएका हुन । तत्कालिन पोखरा उपमहानगरपालिका र वडा १८...

आर्थिक अभावले क्यान्सर पीडित घर फर्किइन्

बेनी, २४ मंसिर– बेनी नगरपालिका–६ खरेनीकी दुर्गी किसान गएको असार महिनादेखि पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) रोगले पीडित छन् । महिनावारी नभएको समयमा पनि रगत बग्न थालेपछि बेनी अस्पतालहुँदैचितवनको भरतपुर क्यान्सर अस्पतालसम्म उपचार गर्न...

सगरमाथाको नयाँ उचाइ ‍८८४८‍.८६ मिटर

काठमाण्डौ, २३ मंसिर– विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ‍८८४८.८६ मिटर निर्धारण भएको छ । सोलुखुम्बुको खम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने सगरमाथाको उचाइमा चीनले वखेडा झिकेपछि बनेको मापन समितिले आज सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेको हो...

पुराना खानेपानीका योजना अलपत्र

बागलुङ, २३ मंसिर– म्याग्दीको ज्यामरुक अर्जम खानेपानी योजना सम्पन्न गर्न उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष जीतबहादुर थापा डिभिजन खानेपानी कार्यालय धाउन थालेको तीन वर्ष भयो । हरेक वर्ष ४ देखि ५ लाख बजेट विनियोजन हुन्छ,...

विदेशबाट फर्केपछि ढाकामा लगानी

बागलुङ, २२ मंसिर– नेपालमा रोजगारी र व्यवसायको वातावरण छैन भन्नेहरुका लागि बागलुङको तमानका महिला समूहले मेहेनत गरे गाउँमै उद्यम गर्न सकिने उदाहरण देखाएका छन् । उनीहरले स्थानीय आमा समूहको भवनमा ढाका बुनाइको काम थालेर प्रसस्त...

आगो लाग्दा दमकल किन भेटिदैन ?

बागलुङ, २३ मंसिर– सदरमुकाम बागलुङ बजारमा पटक पटक आगोलागि हुँदा दमकल नपुग्दा लाखौं सम्पत्तिको नष्ट हुने गरेको छ । केहीदिनदेखि स्थानीय र अधिकारकर्मीले पनि दमकलको खोजी गर्दा नभेटेको बताए । कपास उद्योगमा लागेको आगो देखि...

-->