बागलुङ, ११ असोज– बागलुङका बिभिन्न क्वारेन्टाईनमा रहेका ३१ जनासहित गण्डकी प्रदेशमा आईतवार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ती अनुसार गण्डकीका ४ जिल्लामा संक्रमित थपिएका हुन् ।...
सन्दर्भ विश्व पर्यटन दिवस : जव एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जीए…
बागलुङ, ११ असोज– आईतबार विश्व पर्यटन दिवश । परिस्थिती सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको ठुलै भीड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम पनि हुन्थे । तर कोभिड–१९...
खरिद सम्झौता ढीला हुँदा ताराखोलामा बिजुली खेर
बागलुङ, ११ असोज– बागलुङको ताराखोलामा उत्पादन भएको बिजुली भने खेर गैरहेको छ । नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता ढिला भएर उत्पादन भएको बिजुली उपयोगविहिन भएको हो । कोरोनाको संक्रमण बढिरहेकोले सर्भे र लागत...
नेलम्बो नेपालद्वारा वात्स्यायन वृद्धाश्रममा सहयोग
पोखरा, ११ असोज– नेलम्बो नेपालले शनिवार एक कार्यक्रमका बीच पोखरा–१४, बाच्छेबुडुवास्थित वात्स्यायन वृद्घाश्रममा सहयोग गरेको छ ।
संस्थाले ४१ औ सामाजिक सेवा दिवसको अवसर पारेर पाँचौ दिन शनिबार त्यहाँ आश्रित ८ पुरुष वृद्धालाई प्रति व्यक्ति...
बाढीपहिरो रोकथाममा चरम लापरवाही
पोखरा, ११ असोज– गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष प्रदेशको सम्भावित् विपत् जोखिम क्षेत्रको पहिचान तथा नक्साङ्कन गरायो । जियो नेट कनेक्सन नामक संस्थाले २० जुन २०१९ मा मन्त्रालयमा पेश गरेको सो प्रतिवेदन अहिले पनि...
जैमिनीका पहिरो पीडितलाई नेकपाको राहत
बागलुङ, १० असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जैमिनी नगरमा पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई राहत वितरण गरेको छ । जैमिनी–१ टुनिवोटका दुई परिवार र वडा नं. ५ बिनामारेको एक परिवारलाई जनही दश हजारका...
प्रधानमन्त्रीकी निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
काठमाण्डौ, १० असोज– प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो ।...
क्षतिपूर्ति मागसहित बागलुङ नगर बिरुद्ध मुद्दा
बागलुङ, १० असोज– धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले बागलुङ नगरपालिकाविरुद्ध करार सम्झौता निरन्तरता दिनुपर्ने आदेश मागसहित जिल्ला अदालत बागलुङमा मुद्दा दायर गरेको छ ।
करार नविकरण गरेपछि एकपक्षीय रुपमा सम्झौता उल्लंघन गरेर...
प्रयोगशालाका स्वास्थ्यकर्मिसहित गण्डकीमा थप १५ जना संक्रमित
बागलुङ, १० असोज– पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा काम गर्ने एक जना स्वास्थ्यकर्मि सहित गण्डकी प्रदेशका चार जिल्लामा शनिवार १५ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य निर्देशनालय पोखराको पछिल्लो विवरण अनुसार कास्की,...
आजदेखि मौसम सफा, बर्षा रोकिने
काठमाण्डौ, १० असोज– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र...