मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

विद्यालयबाट क्वारेन्टाइन हटेनन्, कसरी पढाउने ?

बागलुङ, १३ असोज– नेपाल सरकारले जारी गरेको सिकाई सहजीकरण निर्देशिकाले असोज १ गतेदेखि नै पठनपाठन थाल्ने भनेको छ । तर, बागलुङका अधिकांस विद्यालयलाई अझै पनि क्वारेन्टाइन बनाईएको छ । भारतसहितका विभिन्न देशबाट आएका मानिस ती...

बेनी–बागलुङ र बेनी–दरबाङ सडक सुचारु

म्याग्दी १३ भदौ– तीन महिनादेखि अवरुद्ध बेनी–बागलुङ र एक सातादेखि अवरुद्ध बेनी–बागलुङ सडक मर्मत पछि सोमवार साँझदेखि सुचारु भएको छ । गत असारदेखि सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको बेनी–बागलुङ सडक मर्मतपछि...

अनलाइनबाटै कृषक वर्गीकरण

पोखरा, १३ असोज– पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकहरुको वर्गीकरण गर्ने भएको छ । महानगरमा रहेका सम्पूर्ण कृषकहरुलाई परिचयपत्र वितरण गर्नका लागि अनलाईन मार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रकृया अगाडी बढाइएको महानगरपालिकाले जनाएको छ ।...

सोमबार बागलुङमा ६ प्रतिवादी पक्राउ

बागलुङ, १२ असोज– अदालतको फैसला कार्यान्वयनमा नआएकाहरुलाई पक्राउ गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालय बागलुङले जारी राखेको छ । अभियानअन्र्तगत केही सार्वजनिक अपराध मुद्दाका ६ जनालाई सोमबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । ४...

घरेलु मदिरासंग त्रसित प्रहरी !

बागलुङ, १२ असोज– बागलुङमा प्रहरी प्रमुख फेरिएपछि चल्ने अभियान यसपटक पनि दोहोरिएको छ । अरु बेला विरलै जफत हुने घरेलु मदिरा प्रहरी प्रमुख फेरिएलगत्तै अभियानकै रुपमा जफत र नष्ट गर्ने प्रचलन बागलुङमा छ । यसअघिका...

गण्डकी प्रहरी प्रमुखले जिते कोरोनालाई

पोखरा, १२ असोज– गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले कोरोनालाई जितेका छन् । भदौ १८ गते संक्रमण पुष्टि भएका अर्यालको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।...

जलजलामा तरुण दलको रक्तदान

पर्वत, १२ असोज– कोरोना कहरको समयमा रगतको अभाव हुन नदिन नेपाल तरुण दल जलजला गाउँ कमिटिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी आकस्मिक रक्तसञ्चार सेवा केन्द्रको व्यवस्थापनमा भएको कार्यक्रममा ५३ जनाले...

लुकाईछिपाई राखेको गाजासहित दुई जना पक्राउ

स्याङ्जा, १२ असोज– प्रहरीले गाजासहित दुई जनालाई पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का कृष्णबहादुर गुरुङ, वडा नं. ३ का तुलबहादुर गुरुङलाई प्रहरीले अवैध रुपमा लुकाईछिपाई राखेको गाजासहित पक्राउ गरेको हो...

कोप्चेपानी र फगामका ३६ घरलाई सुरक्षित स्थानमा सारियो

म्याग्दी, १२ असोज– पहिरोको उच्च जोखिममा परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ कोप्चेपानी र वडा नं. ३ फगामका ३६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । शनिवार कोप्चेपानीका २३ घरपरिवारलाई स्थानान्तरण गरी भालेबासमा र...

महानगरमा आस्थाको आधारमा कर्मचारीमाथि विभेद : कांग्रेस

पोखरा, १२ असोज– पोखरा महानगरपालिकामा कांग्रेसका तर्फबाट निर्वाचित ११ जना वडाध्यक्षहरुले राजनीतिक आस्थाका आधारमा कर्मचारीमाथि विभेद गरिएको आरोप लगाएका छन् । उनीहरुले महानगरपालिकामा विभिन्न आयोजनाको नाममा भर्ना गरिएका कनिष्ठ कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिँदै पुराना...

-->