मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

म्याग्दीमा बाँझो जग्गाको सदुपयोग गर्नेलाई नगद अनुदान

म्याग्दी, १६ असोज– वषौंदेखि बाझिँएर रहेका जग्गामा खेती गर्ने कृषकलाई म्याग्दीमा नगद अनुदान दिइने भएको छ । बाँझिएको जमिनको सदुपयोग गरी उत्पादन वृद्धि गर्ने उद्धेश्यले म्याग्दीका स्थानीय तह र कृषि ज्ञान केन्द्र म्याग्दीले नगद...

शुक्ला गण्डकीमा संस्थागत विद्यालयको शुल्क निर्धारण

तनहुँ, १५ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिकाले संस्थागत विद्यालयले विद्यार्थीसंग लिने मासिक शुल्क निर्धारण गरेको छ । संस्थागत विद्यालयले मनोमानी शुल्क उठाउदै आइरहेकोमा नगरपालिकाले मासिक शुल्कको अधिकतम दर निर्धारण गर्दै कार्यन्वयन गर्न निर्देशन दिएको हो...

थलिएको पियु र कान्छो गण्डकी !

पोखरा, १६ असोज– गण्डकी सरकारले जग्गाको व्यवस्थापन नहुँदै गण्डकी विश्वविद्यालय खोल्ने निर्णय ग¥यो । कतिपयले गण्डकी सरकारको निर्णयलाई ‘हतारो’को संज्ञा दिए । जग्गा र कार्यालय नै नहुँदा विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डाक्टर गणेशमान गुरुङ नियुक्त...

सहारा हङकङद्धारा पोखरा बृद्धाश्रमलाई सहयोग

पोखरा, १६ असोज– सहारा क्लव हङकङले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । सहारा क्लव, हङकङका सदस्य ओम गुरुङले क्लवको तर्फबाट पोखरा बृद्धाश्रमका पूर्वअध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफुल...

‘आवाज’को आकस्मिक रक्तदान कार्यक्रम

पोखरा, १५ असोज– पोखरेली युवाहरुको सक्रिय संस्था ‘आवाज’ ले बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका–१४ को वडा कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको...

१०७ र १०४ बर्षिय गिरी र गुरुङलाई महानगरको सम्मान

पोखरा, १५ असोज – अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ७ वर्षीया कलावती गिरी र १ सय ४...

फरार प्रतिवादी पक्राउ, ६० रोपनीमा लगाएको गाँजा फाँडियो

बागलुङ, १५ असोज– गत वर्ष गौबध गरेको मुद्दामा जिल्ला अदालत बागलुङले सजाय सुनाएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले जनही ५ महिना १७ दिन कैद सजाय सुनाएका जैमिनी नगरपालिका–६ अर्जेवाका गगन नेपाली...

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईयो

बागलुङ, १५ असोज– बिहिबार अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस बागलुङमा पनि सामाजिक दुरी कायम गर्दै शुभकामना आदानप्रदान गरेर मनाईएको छ । कोरोना कहरबीच ज्येष्ठ नागरिक संघ बागलुङले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले...

जो भाग्दाभाग्दै पक्राउ परे…

बागलुङ, १५ असोज– सेतै फुलेको कपाल अनि दाह्री, ढाका टोपीबाट निस्किएका रौं । चरचरी फुटेका खुट्टा, हातका औंलामा लामा नङ । च्याउरिएको अनुहार अनि थरथरी काप्ने खुट्टा । जिल्ला प्रहरी कार्यालयको परिसरमा देखिएका बागलुङ...

गण्डकी प्रदेशको अव आफ्नै प्रहरी

पोखरा, १५ असोज– गण्डकी प्रदेशको अब आफ्नै प्रहरी हुने भएको छ । बुधबार गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएपछि अब सरकारलाई आफ्नै पुलिस राख्ने बाटो खुलेको हो । यसअघि...

-->