काठमाडौं, १७ असोज – सरकारले सकेसम्म काठमाडौं नआउन आग्रह गरेको छ । काठमाडौंमा कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सकेसम्म काठमाडौैं नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।
नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार...
सिद्ध माविमा अक्षयकोष
पोखरा, १७ असोज– ५ वर्षअघि मृत्यु भएका छोराको सम्झनामा पोखरा–१५ फलेपाटनस्थित सिद्ध माविमा रामबजार घर भइ हाल बेलायत बस्दै आएका प्रेमबहादुर बिक र कमला बिकले अक्षयकोष स्थापना गरेका छन् । छोरा दिपकको पा“चौ वार्षीक...
तमादीका पहिरो पीडितलाई मन्त्री अर्यालद्वारा राहत वितरण
स्याङ्जा, १७ असोज– भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताएकी छिन् । वालिङ नगरपालिका– १४ तमादीका पहिरो पीडित परिवारलाई राहात रकम हस्तान्तरण गर्दै मन्त्री अर्यालले यस्तो...
खपौँदीमा खुल्यो किसान बजार
पोखरा, १७ असोज- पोखराको वडा नं १८ स्थित खपौँदीमा फेवा किसान बजार खुलेको छ ।
कृषकहरुले उत्पादन गरेका उपभोग्य वस्तुहरु सहज र सिधा उपभोक्तासम्म पु¥याउनका लागि पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसँगको साझेदारीमा बजार सञ्चालनमा...
गण्डकीमा १७ सङ्क्रमित थपिए
पोखरा, १७ असोज- गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...
राधा बनिन् जेसिजको उत्कृष्ट वक्ता
पोखरा, १७ असोज-पोखरा जेसिआइको आयोजनामा गण्डकी युवा वक्ता सिजन २ सम्पन्न भएको छ । सिजन २ को उपाधि स्याङ्जा वालिङकी राधा पगेंनीले हात पारिन् । भर्चुअल स्पर्धाको शीर्षक ‘असल समाजका लागि युवा नेतृत्व’ रहेको...
भाँगो प्रतिबन्ध रहर कि बाध्यता ?
बागलुङ, १७ असोज– नयाँ प्रहरी प्रमुख भएर लोकेन्द्र श्रेष्ठ बागलुङ आएपछि कहिले गाँजाका बोट काट्ने, कहिले लोकल रक्सी बरामद गरेर नालीमा बगाउने गतिविधि गरिरहेको छ । उक्त गतिविधिको सूचना दिन प्रहरीलाई हतार भैरहेको छ...
चन्द्रकान्त पक्राउ, छ दिन म्याद थप
बागलुङ, १६ असोज– गुरुकुलमा दलीत र जनजातीलाई पनि संस्कृत पढाउनु पर्छ भन्ने अभियानमा लागेका चन्द्रकान्त पौडेल पक्राउ परेका छन् । स्थानीय एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा उनलाई बिहिबार साँझ पक्राउ गरिएको हो । स्थानीय...
सेती खोंचमा खस्दा एकजनाको मृत्यु
पोखरा, १६ असोज- पोखराको सेती नदीमा खसेर एकजनाको मृत्यु भएको छ । पोखराको पृथ्वीचोकमा रहेको चाइना पुलबाट शुक्रबार बिहान सवा ९ बजेतिर सेती खोँचमा खसेका अन्दाजी २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले...
दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लवको सहयोग
पोखरा, १६ असोज– केमिकल दुर्घटनामा परि अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लव पोखराले आर्थिक सहयोग गरेको छ । क्लवका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केही दिन अगाडि केमिकल दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको...