पर्वत, १९ असोज– पर्वतका विभिन्न स्थानमा वन्यजन्तुको आक्रमणमा परी घाइते भएका तथा पशु चौपायामा क्षति बेहोरेका २५ जनालाई राहत वितरण गरिएको छ ।
डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत केशव पुडासैनीका अनुसार, चितुवाको आक्रमणमा...
छाप, कागज र दस्तखतको दुरुपयोग गर्ने ८३ वर्षीय प्रतिवादी पक्राउ
बागलुङ, १९ असोज– प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ । उनीलाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २०...
वृद्ध दम्पत्तिको सम्पत्ति लुटियो
बागलुङ, १८ असोज– हतियारको डरधम्की देखाएर केही युवाले बागलुङको गलकोटका वृद्ध दम्पत्तीको सम्पत्ति लुटेका छन् । गलकोट नगरपालिका वडा नं. २ का ६५ वर्षका गोरबहादुर भण्डारीको ९ तोला सुन र गहना र नगद ६५...
हेलिकप्टरबाट वडिगाडकी सुत्केरीको उद्धार
बागलुङ, १८ असोज– स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएपछि समस्यामा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बागलुङको वडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारकलाई आईतबार दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा...
पर्वतमा २ महिनामा पक्राउ परे १७ जना फरार प्रतिवादी
पर्वत, १८ असोज– जिल्ला प्रहरी कार्यालय पर्वतले दुई महिनाको अवधिमा १७ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पर्वत जिल्ला अदालत...
गण्डकीका थप ३८ जनामा संक्रमण पुष्टि
बागलुङ, १८ असोज– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सया ९७ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराले आईतवार जारी गरेको दोस्रो प्रेस बिज्ञप्ती अनुसार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।...
बन्दीपुरमा जनप्रतिनिधि पार्क बन्दै
तनहुँ, १८ असोज– पहाडकी रानीउपमाले सुप्रसिद्ध छ ‘बन्दीपुर’ । गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुनै एक उत्कृष्ट गन्तव्य बन्दीपुरमा पर्यटक त प्रशस्त आउँछन् नै । आएका पर्यटक सिधै बन्दीपुर बजार पुगेर घुम्छन्...
बागलुङ बजारमा अव्यवस्थित पोल हटाउन थालियो
बागलुङ, १८ असोज– बागलुङ बजारमा जथाभावी टाँगिएका तार र पोल हटाउने अभियान सुरु भएको छ । बागलुङ नगरपालिकाले चोक सुधार कार्यक्रममार्फत विद्युत र टेलिकमका पुराना पोल हटाउने, अव्यवस्थित तार हटाउने कामको अगुवाई गरेको हो...
प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
काठमाडौं, १७ असोज – प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र...
पर्वतमा २ महिनामा पक्राउ परे १७ जना फरार प्रतिवादी
पर्वत, १७ असोज – जिल्ला प्रहरी कार्यालय पर्वतले दुई महिनाको अवधिमा १७ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पर्वत...