मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बागलुङ नगरका तीन ठूला साझेदारीका सडकको काम सुरु

बागलुङ, २२ असोज– नगरका ग्रामिण सडकहरुको स्तरोन्नती र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठुला साझेदारीका सडकको काम सुरु गरेको छ । संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको...

बरेङमा आगलागी, एक घर जलेर नष्ट

बागलुङ, २२ असोज– खाना पकाउनका लागि बालेको आगो घरमा सल्किए पछि बागलुङको बरेङ गाउँपालिका–१ धुल्लु बास्कोटमा एक घर जलेर नष्ट भएको छ । बुधबार साँझ भएको आगलागीका कारण स्थानीय रामकुमार बिकको दुई तले कच्चि...

पर्वत प्रहरीद्धारा दुई फरार अभियुक्त पक्राउ

पर्वत, २२ असोज– जिल्ला प्रहरी कार्यालय पर्वतले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङको घाहाखेत बस्ने ३३ वर्षीय समबहादुर बि.क र कुस्मा नगरपालिका– १४ आर्थरका २७...

बागलुङमा आईसोलेशन र क्वारेन्टाईन थप गरिँदै

बागलुङ, २२ असोज– बागलुङका सबै स्थानीय तहमा क्वारेन्टिन र आईसोलेशन थप गर्ने निर्णय भएको छ । जिल्ला संकट ब्यवस्थापन समितिको बुधबार बसेको बैठकले जिल्लाका सबै स्थानिय तहमा ३० बेड क्षमताको क्वारेन्टाईन र १० बेडको...

ट्याक्सी मजदुरमा सुनार

पोखरा, २२ असोज– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी पोखरा महानगर कमिटीको प्रथम अधिवेशनले मदनकुमार सुनारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कमिटीको उपाध्यक्ष डिलकुमार नेपाली (डिबी), सचिव अमृत गुरुङ, सहसचिव जीत...

चाडपर्वमा कास्की प्रहरीको एम्बुस चेकिङ

पोखरा २२ असोज –नजिकिँदै गरेको दशैं–तिहारको बेला हुनसक्ने सम्भावित अपराध नियन्त्रणको लागि कास्की प्रहरीले ‘एम्बुस चेकिङ’ गर्ने भएको छ । चाडपर्व नजिकिँदै गर्दा आपराधिक घटनाहरु घट्न सक्ने कुरालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षाको लागि निरन्तर...

समृद्धिका लागि कर तिरौं, खर्च बढाऔं : मन्त्री गुरुङ

बागलुङ, २१ असोज– बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाउने काम बुधबारदेखि सुरु गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका छन् । गाउँपालिका भवनको शिलान्यास...

मिर्गौला पीडित खातुनको उपचारका लागि रु ७५ हजार सहयोग

म्याग्दी, २१ असोज– सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले मृगौला पीडित एक महिलाको उपचारका लागि ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । सदरमुकाम बेनीसंगै जोडिएको पर्वत बेनीमा बस्दै...

वयस्कको हातमा, बालबालिकाको खातामा राहत

बागलुङ, २१ असोज– गत भदौ १७ गतेको बाढीपहिरोमा परिवारका सदस्य गुमाएका ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिरोले क्षति भएको एक महिनापछि मंगलबार गृहले जिल्ला प्रशासनमार्फत राहत उपलव्ध गराएको...

२९ जना सेनासहित गण्डकीमा थपिए ५८ संक्रमित

बागलुङ, २१ असोज– बागलुङमा कार्यरत २७ जना र बेनीका २ जना नेपाली सेना सहित गण्डकी प्रदेशमा बुधबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको तीन फरक बिज्ञप्तीमा...

-->