काठमाण्डौ, २३ असोज– संक्रमण पुष्टि भएका बिरामी यत्रतत्र हिँड्न थालेपछि सरकारले कडाईका साथ अनुगमन गर्न माताहतका निकायलाई निर्देशन दिएको छ । संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित...
जेसीज सप्ताह शुरु : २१ युनिट रगत संकलन
बागलुङ, २३ असोज– शुक्रबारदेखि बागलुङमा जेसीज सप्ताह–२०२० सुरु भएको छ । शुक्रबार धौलागिरी अस्पताल बागलुङमा औपचारिक कार्यक्रमको आयोजना गरी सप्ताह सुरु गरिएको हो ।
सप्ताहको पहिलो दिन जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान...
माछा मार्न गएका बोटे गोहीको आक्रमणबाट घाईते
नवलपुर, २३ असोज– नारायणी नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमणबाट मानिस घाईते भएका छन् । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं. ६ का २८ बर्षका लालबहादुर बोटे घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका...
बागलुङमा फेरी बढ्यो कोरोना संक्रमण
बागलुङ, २३ असोज– बागलुङमा एक सातामा कोरोना संक्रमणको दर बढेको छ । सार्वजनिक यातायात खुला भएपछि संक्रमणको दर बढेको हो । असोज पहिलो साता अधिकांश आइसोलेसन खाली भएका थिए । तर सार्वजनिक यातायातमा भारतसहित...
वडाको आफ्नै नियम : दशैं मान्न आउनेलाई १४ दिन क्वारेन्टाईन अनिवार्य
बागलुङ, २३ असोज– कोरोना संक्रमण फैलिन सक्ने भन्दै पर्वका समयमा यहाँको एक वडाले सरकारले तोकेको स्वास्थ्य मापदण्डमा थप कडाई थालेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानले दशैं, तिहार, छठजस्ता पर्व मनाउन वडा बाहिरबाट आउनेले अनिवार्य...
मुस्ताङ चोकको खाली भवनले पायो भाडावाल
पोखरा, २३ असोज– पोखराको मुस्ताङचोकमा रहेको नागरिक उड्डययन प्राधिकरणको भवन गण्डकी प्रदेश सरकारले भाडामा लिने भएको छ । मासिक २ लाख रुपैयाँका दरले उक्त भवन प्रदेश सरकारले भाडामा लिने भएको हो । व्यापारिक प्रयोजनको...
यातायातमा अचाक्ली भीड, कोरोना संक्रमणको खतरा
पोखरा, २३ असोज– म्याद नाघेको ३ महिनाभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र लाग्ने सबै प्रकारका कर चुक्ता गरिसक्नुपर्ने कानूनी प्रावधान छ । यातायात व्यवस्था कार्यालयले समयमा लाइसेन्स नवीकरण नगरे र कर नतिरे जरिवाना...
दाजुबाटै सात बर्षीया बहिनी बलात्कृत
नवलपुर, २२ असोज– नवलपुरको गैंडाकोटमा आफ्नै दाजुबाट बहिनी बलत्कारको शिकार भएकी छन् । घरमा कोही नभएको मौका छोपी १४ बर्षीय दाजुबाटै ७ वर्षकी बहिनी बलात्कृत भएको गैंडाकोट प्रहरीले जनाएको छ ।
बालिकाको गुप्तांगबाट रक्तश्राव भएपछि...
शुक्रवारदेखि जेसीज सप्ताह हुने
बागलुङ, २२ असोज– हरेक बर्ष गर्ने जेसीज सप्ताह शुक्रवारदेखि सुरु हुने भएको छ । बागलुङ जेसीजले बिहिवार पत्रकार सम्मेलन गरेर जेसीज सप्ताहबारे जानकारी गराएको हो ।
जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष सुरेन्द्र शाक्यले...
गलकोटका दुई सामुदायिक वनमा आगलागी
बागलुङ, २२ असोज– गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको...