मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

डाक्टर केसीको समर्थनमा पोखरामा धर्ना

पोखरा, २१ असोज–अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै पोखराको शहीद चोकमा नागरिक समाजको तर्फबाट धर्ना दिइएको छ । मंगबार बिहान १० बजेदेखि ११ बजेसम्मको धर्ना कार्यक्रम डाक्टर केसीको अनशन प्रतिको ऐक्यवद्दता भएकोे...

चितवन राष्ट्रिय निकुञ्जका दुई गैंडा मृत फेला

फाईल फोटो नवलपुर, २० असोज– चितवन राष्ट्रिय निकुञ्जका २ वटा गैंडा मृत फेला परेका छन् । आज एकैदिन दुई वटा गैडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जको एउटा गैंडा नेपाल भारत सीमा गण्डक ब्यारेजदेखी...

सवारीसाधनमा कोचाकोच किन

बागलुङ, २० असोज– सार्वजनिक यातायात संचालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड पालना नगरी यात्रा गर्नेको संख्या बढेको छ । असोज १ गतेदेखि खुलेका सार्वजनिक यातायातका साधनमा सुरक्षा मापदण्ड पालनामा लापरबाही बढेको समेत भेटिएको यातयात...

प्रयोगमा आएन धौलागिरि अस्पतालको आइसियु

बागलुङ, २० असोज– सघन उपचार कक्षा आइसियु स्थापना भएको ६ महिना पुगे पनि धौलागिरी अस्पतालमा अझै उपयोगमा आएको छैन । गत वैशाखमा धौलागिरी अस्पतालमा ३ वटा वेडको आइसियु स्थापना भएको थियो । स्वास्थ्य मन्त्रालयको...

ताराखोलामा भिलेज प्रोफाइलको काम सुरु

बागलुङ, २० असोज– ताराखोला गाउँपालिकाले चालु वर्ष डिजिटल भिलेज प्रोफाइलको काम थालेको छ । सबै वडा र बस्तीको पूर्वाधार, भवन र योजनाको तथ्यांक राखेर विकासको गतिविधिलाई अगाडि बढाउन सहज बनाउन प्रोफाइलको काम थालिएको उपाध्यक्ष...

कोरियामा रहेका युवाले पठाए पहिरो पीडित बालकलाई पढाई खर्च

बागलुङ, २० असोज– गत भदौ २९ गतेको पहिरोले घर पुरिएर आफन्तकोमा बस्दै आएका जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा टुनिबोटका एक बालकलाई दक्षिण कोरियामा रहेका युवाहरुले पढाई खर्च सहयोग गरेका छन् । पहिरोले घर पुरिएपछि...

जिससको विद्यालय भवनको अनुगमन

पोखरा, २० असोज– जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको निर्माणाधिन भवनको आज अनुगमन गरेको छ ।नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख...

बिममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक जना घाईते

म्याग्दी, १९ असोज– म्याग्दीको मालिका गाउँपालिका– ७ बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाईते भएका छन् । बिमतर्फ जाँदै गरेको ट्याक्टर ध १ त...

बस्ती र खेतीपातीका लागि माटो परीक्षण

बागलुङ, १९ असोज– बाढी पहिरोले बस्ती बगाउने, सडक र खेतीपाती ध्वस्त हुने क्रम बढेपछि काठेखोला गाउँपालिका वडा नं. १ मा माटो परीक्षण थालिएको छ । वडा अध्यक्ष खड्ग थापाले व्यक्तिगत पहलमा त्रिभूवन विश्वविद्यालय विज्ञान तथा...

पहिरो पीडितलाई ‘हाम्रो जैमिनी’को राहत

बागलुङ, १९ असोज– ‘हाम्रो जैमिनी’ बागलुङले जिल्लाको जैमिनी नगरपालिकाका पहिरो पीडितहरुका लागि राहत रकम हस्तान्तरण गरेको छ । विदेशमा रहेको संस्थाका सदस्यहरुबाट संकललित रकमबाट जैमिनीको टुनिबोट र बिनामारेका पहिरो पीडितको लागि राहत रकम उपलव्ध...

-->