मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

विद्यार्थीलाई पोखरा सर्मपणको शैक्षिक सामग्री सहयोग

तनहुँ, २५ असोज– बन्दीपुर गाउँपालिका–२ आरथुम्का (भुजेलगाउँ)स्थित भैरव आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरिएको छ । लायन्स क्लब अफ पोखरा सर्मपणले अति विपन्न भुजेल बस्तीका विद्यार्थीलाई सहयोग गरेको हो । विद्यालयमा...

नवलपुरमा नगद सहित चार जुवाडे पक्राउ

नवलपुर, २५ असोज– नवलपुर प्रहरीले नगदसहित चार जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं. २ कोल्हुवाको गैरीटोलबाट प्रहरीले जुवाडे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मोहनबहादुर...

चारभञ्ज्याङ तमु समाज साधारणसभा

पोखरा, २५ असोज– चारभञ्ज्याङ तमु समाज पोखराको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि समाजसेवी राजकुमार तमुले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले राजनीतिक चेतना अनिवार्य...

ढोरपाटन–चितवनमैत्री समाजद्धारा बाढीपहिरो पीडितलाई सहयोग

नवलपुर, २४ असोज– जन्मथलो छाडेर वसाईसराईका क्रममा चितवनमा आई बसोबास गरेका बाग्लुङ ढोरपाटनको संगठित समाजले बाढी पीडितका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । ढोरपाटन–चितवनमैत्री समाजले बैंकमार्फत १ लाख ५५ हजार ५ सय ५५...

कारागारमा सास्ती : एउटै खाटमा तीनजना !

बागलुङ, २४ असोज– ३५ वर्षअघि बनाईएको भवनका साँघुरा कोठा । स–साना खाट, एउटै खाटमा तीनजनासम्म सुत्नुपर्छ । चिसो समयमा त ठिकै होला, गर्मीमा उकुसमुकुस भएरै सुत्छन् जिल्ला कारागार बागलुङका कैदीबन्दी । यो कारागारको क्षमता ५०...

दसा नबनाेस् दसैँ: काेराेना छल्न डा. शेरबहादुरका महत्त्वपूर्ण टिप्स

दसैँ नजिकिएको छ । बजारमा मानिसहरूको भीडभाड बढेको छ । उपत्यका बाहिरिने र भित्रिनेहरूको लर्को उस्तै छ । चहलपहलसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि तीव्र रूपमा फैलिइरहेको छ । शुक्रबार नेपालमा कुल संक्रमितको संख्या...

ढोरपाटनका पहिरो पीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख

बागलुङ, २४ असोज– गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ । बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलव्ध...

युनाइटेड क्लवको अध्यक्षमा श्रेष्ठ

पोखरा, २४ असोज– युनाईटेड क्लवको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन । शुक्रबार सम्पन्न क्लवको ११ औ वार्षिक साधारण सभा तथा पाँचाँै अधिवेशनले राजु श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । त्यसैगरि अधिवेशनबाट क्लवको...

स्याङ्जामा बसको ठक्करबाट दुईको मृत्यु

स्याङ्जा, २३ असोज– स्याङ्जाको भीरकोटमा शुक्रबार अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर...

८२५ रुपैयाँ जरिवाना नतिरी फरार प्रतिवादी पक्राउ

बागलुङ, २३ असोज– अदालतले तोकेको ८ सय २५ रुपैयाँ जरिवाना नतिरेर चार वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केही सार्वजनिक अपराध मुद्दामा २०७३ साल माघ १८ गते जिल्ला अदालतले जरिवानाको...

-->