मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मास्क लगाउन आग्रह गर्दै सुरक्षा समितिको टोली सडकमा

बागलुङ, २६ असोज– कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले बजारमा सचेतना अभियान संचालन गरेको छ । समितिले बागलुङ उद्योग बाणिज्य संघको सहकार्यमा व्यवसायीलाई पसलमा बस्दा पनि अनिवार्य मास्क लगाउन आग्रह गरेको हो...

निरयघाटमा रहेका वृद्धाश्रमलाई जेसीजको सहयोग

बागलुङ, २६ असोज– बागलुङ जेसीजले संचालन गरेको जेसीज सप्ताह–२०७७ को चौथो दिन सोमबार निरयघाटमा रहेको वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । सप्ताहको चौथौ दिन निरयघाटमा रहेका २ वृद्धाश्रमलाई खाद्यान्य सहयोग गरिएको हो । जेसीजका...

गण्डकी प्रदेशका थप १ सय २६ मा कोरोना

पोखरा, २६ असोज–गण्डकी प्रदेशमा सोमबार थप १ सय २६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी सोमबारको पहिलो विज्ञप्तिअनुसार नयाँ थपिएकासँगै प्रदेशमा संक्रमितको सङ्ख्या चार...

पोखरामा चोरी गिरोह सक्रिय, प्रहरी अनुसन्धान फितलो !

पोखरा, २५ असोज – असोज पहिलो साता पोखरा महानगरपालिका ३२ राजाको चौतारामा ११ तोला सुना तथा दुई लाख ३५ हजार रुपैँया नगद चोरी भयो । घटना घटेको २० दिन वितिसक्यो तर चोरी गर्ने गिरोह...

पोखराको बन्जि सञ्चालन तयारीमा

पोखरा, २६ असोज– बन्जि नेपाल एड्भेन्चर्स प्रालिले निर्माण गरेको बन्जि सञ्चालन तयारीमा छ । सरकारी स्वीकृति पाए आउँदो मंसिरको पहिलो साताबाटै बन्जि सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । कम्पनीले २ वर्षअघि बन्जि निर्माण थालेको थियो...

विमायाको भाँचिएको खुट्टाको घरमै उपचार…

तनहुँ, २६ असोज– स्याउलामाथि खिया लागेको जस्ताले छाएको छाप्रो । निहुरिएर पनि भित्र पस्नलाई बढो मुस्किल । छाप्रोभित्र बन्दीपुर गाउँपालिका–२ आरथुम्का (भुजेल गाउँ) की ५१ वर्षिय विमाया भुजेल लडिरहेकी हुन्छिन् । भदौ तेस्रो सातादेखी वामे...

बागलुङ नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

बागलुङ, २५ असोज – जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बागलुङ नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । सोमबारदेखि लागु हुनेगरी अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो । समुदायस्तरमा...

व्यासलाई रोटरीको पिसीआर मेसिन सहयोग

तनहुँ, २५ असोज– रोटरी क्लव अफ नेपालले तनहुँको व्यास नगरपालिकालाई पिसीआर परिक्षण गर्ने मेसिन सहयोग गरेको छ । क्लबले १२ लाख ५० हजार रुपैयाँ मुल्य पर्ने मेसिन सहयोग गरेको हो । कोरोना भाईरसको संक्रमणदर दैनिक...

बाढीले बगाएको विद्यालयलाई जग्गा

बागलुङ, २५ असोज– बाढीपहिरोले बगाएको विद्यालय निर्माणका लागि स्थानीयको सक्रियतामा चन्दा संकलन गरेर तीन रोपनी जग्गा खरिद गरिएको छ । गत भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङहुँदै बग्ने भुजिखोलामा आएको बाढीले...

गुणस्तर सुधार्न ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’

बागलुङ, २५ असोज– नेपाल सरकारले उपलव्ध गराउने सशर्त कार्यक्रमबाहेक स्थानीय तहको नजरमा शिक्षा सुधारका योजना कमै पर्ने गरेका छन् । बागलुङमा पूर्वाधार र गुणस्तर विकासका लागि थोरै बजेटले सम्बोधन हुने शैक्षिक क्षेत्रमा स्थानीय तहको...

-->