मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सिसी क्यामेराको निगरानीमा कुस्मा बजार

पर्वत, ३० असोज– पर्वत सदरमुकाम कुस्मा बजारमा जडान गरिएका सिसी क्यामेराहरू चार वर्षपछि सुचारु गरिएको छ । नेपालीका ठुला चाडपर्वहरु दसैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा आपराधिक घटना बढ्न सक्ने भएकोले कुस्मा नगरपालिकाको...

आज रातीदेखि बागलुङका शक्तिपिठहरुमा निशेधाज्ञा

बागलुङ, ३० असोज– जिल्ला प्रशसन कार्यालय बागलुङले शुक्रबार रातीदेखी जिल्लाभर शक्तिपिठहरुमा प्रवेश निषेध गरेको छ । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकपछि प्राप्त सुझावका आधारमा शुक्रबार राती १२ बजेदेखि...

शुक्रबार थपिए ४ हजार ३ सय ९२ कोरोना संक्रमित, ३ हजार ५ सय २२ डिस्चार्ज

काठमाण्डौ, ३० असोज– पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर...

खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग

बागलुङ, ३० असोज– रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका युवाहरुले आफ्नो खाजा खर्च कटाएर पहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन् । पहिरोका कारण घरबास पुरिएका जिल्लाको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा र वडा नं. ५...

सेनाका जमदारको मृत्यु, ५ जना पक्राउ

बागलुङ, ३० असोज– घाइते अबस्थामा भेटिएर उपचारकालागि पठाइएका नेपाली सेनाका जमदारको मृत्यु भएको छ । कालीगण्डकी कोरिडोरमा काम गर्ने ती सैनिकको पोखरा स्थित मणीपाल अस्पतालमा मृत्यु भएको हो । सिन्धुली जिल्लाको सुनकोशी गाउ“पालिका वडा नं....

बागलुङमा पहिलोपटक जिल्ला बार गठन, अध्यक्षमा सुजाता रिजाल

बागलुङ, ३० असोज– पहिलो पटक बागलुङ जिल्ला बार एसोसिएसन गठन भएको छ । बागलुङमा यस अघि पुनरावेदन अदालत रहेको र अहिलेपनि उच्च अदालतको इजलास भएकोले जिल्ला बार थिएन । अहिले सम्म उच्च अदालत वार...

धार्मिकस्थल जोड्ने सडकमा स्थानीय तहको लगानी

बागलुङ, ३० असोज–संघीय सरकारले उपलव्ध गराउने समपुरक अनुदान बागलुङका स्थानीय तहले तिर्थस्थल जाने सडकहरुमा केन्द्रित गरेका छन् । बागलुङ र जैमिनी नगरपालिकाले समपुरक अनुदानबापत उपलव्ध हुने बजेट धार्मिक मठमन्दिरमा पुग्ने सडकमा खर्च गर्न लागेका...

आकासेपुलको काम जमिनमै !

पोखरा, ३० असोज -चोकहरु व्यस्तै हुन्छन् । महेन्द्रपुल, पृथ्वीचोक,सभागृह,चिप्लेढुंगा, सृजनालगायतका चोकहरु व्यस्त चोकमा गनिन्छन् । तुलनात्मक रुपले सृजनाचोक कम व्यस्तमध्येकै हो । तर, पोखराको पहिलो आकासेपुल त्यहीँ बनाउने निर्णय भयो । तत्कालीन कास्की २...

फैसला कार्यान्वन थोरै, बक्यौता राजश्व बढी

बागलुङ, २९ असोज– जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्षका लागि ४ सय २९ वटा नयाँ मुद्दा पर्न सक्ने लक्ष राखिएको थियो । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका समेतबाट ६ सय मुद्दाको चाङ लाग्ने अनुमान...

चितुवाको आक्रमणमा छोरा गुमाएकालाई राहत

तनहुँ, २९ असोज– चितुवाको आक्रमणबाट ११ महिने छोरा गुमाएको परिवारलाई राहात प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका–२ मसारका बिष्णुबहादुर रानाको परिवारलाई राहत प्रदान गरिएको हो । डिभिजन वन कार्यालय तनहुँले बिहिबार पीडित परिवारलाई ९ लाख...

-->