मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आज दशैंको चौथो दिन कुष्माण्डा माताको पूजा

बागलुङ, ४ कार्तिक– नेपाली हरुको महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा...

लाहाचोकमा चोरी, पोखरामा पक्राउ

पोखरा, ४ कार्तिक– प्रहरीले कास्कीको माछापुच्छे« गाउँपालिका–४, लाहाचोकमा रहेको सारदा एण्ड सरोज किराना पसलबाट रिजार्ज काण्र्ड, नगद र सुन चोर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको रिसिङ–२ घर भई पोखरा वडानम्बर...

बाटोको बत्ती बाल्न खोज्दा पोखराका व्यापारीको जीवन निभ्यो

पोखरा, ३ कार्तिक– बाटोमा रहेको बिजुलीको खम्बामा रहेको बल्ब फेर्न खोज्दा पोखरामा एक व्यापारीको ज्यान गएको छ । पोखरा ५, माछापुच्छे« टोलमा किराना पसल चलाउँदै आएका ३५ वर्षीय ज्ञानेन्द्र दाहाल सोमबार बिजुलीको बल्ब फेर्ने...

अटो–रिक्सासहित बालक गण्डक नहरमा बेपत्ता

नवलपुर, ३ कात्तिक– गण्डक नहरमा ई–रिक्सा खस्दा रिक्सासहित एक बालक बेपत्ता भएका छन् । नवलपुरको विनयी–त्रिबेणी गाउँपालिका वडा नं. ७ स्थित ब्यारेजपुल पश्चिम गण्डक नहरमा ना १ ह ४५७८ नं. को ई–रिक्सा खस्दा ५...

फोहोर उठाउन पाउनुपर्ने माग गर्दै धर्ना र ज्ञापनपत्र

बागलुङ, ३ कात्तिक– नगरपालिकाको एकल निर्णयबाट सम्झौता भंग गरिएको भन्दै निरन्तर विरोधमा उत्रेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले विरोध ¥याली गरेर प्रशासनमा ज्ञापन पत्र बुझाएको छ । सहकारीले नियमित फोहोर उठाउन पाउनुपर्ने...

गण्डकीमा आईतवार मात्रै थपिए ९७ जना संक्रमित

बागलुङ, २ कार्तिक– गण्डकी प्रदेशसमा आईतवार दिउँसो सम्म थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पाँच वटा फरक फरक बिज्ञप्तीमा उल्लेख भएअनुसार प्रदेशका सात जिल्लामा संक्रमित...

पौडिखेल्ने क्रममा बगेर बालकको मृत्यु

बागलुङ, २ कार्तिक– जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेमा खोलामा पौडी खेल्नेक्रममा बगाउँदा एक बालकको मृत्यु भएको छ । शनिबार सोही ठाउँका अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी...

बिरुवाको प्रशासकीय भवन शिलान्यास, १ बर्षमा बन्ने

स्याङ्जा, २ कार्तिक– स्याङ्जाको बिरुवा गाउँपालिका स्याबजामा मुख्य प्रशासकीय भवनको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले शनिबार भवनको शिलान्यास गरे । बिरुवा गाउँपालिकामा हालसम्म अस्थायी प्रशासकीय भवनबाट सेवा सञ्चालन भइरहेको थियो ।...

नवदुर्गमा कालिका मन्दिर जान पाएनन् भक्तजन

बागलुङ, २ कात्तिक– कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासनले निशेधाज्ञा लगाएपछि दशैको पहिलो दिन घटस्थापनामा बागलुङ कालिका मन्दिरमा भक्तजन गएनन् । गेटमै प्रहरीले डोरी लगाएर प्रवेश रोकेपछि कोही पनि जान नपाएका हुन् । अन्य...

लागुऔषधसहित युवा पक्राउ

पोखरा, २ कार्तिक– कास्की प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–२६ का २९ वर्षीय विजय सुवेदी रहेका छन् । उनको साथबाट प्रहरीले ६० थान फेनागनसहित सोही मात्राको एम्पुल र नुर्फिन...

-->