स्याङ्जा, ६ कात्तिक– लागुऔषधसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । वालिङ नगरपालिका वडा नं. १३ बाँयाटारीस्थित सिद्धार्थ राजमार्गबाट कैलाली जिल्ला गोदावरी वडा नं. ८ घर भई हाल गल्याङ नगरपालिका वडा नं. ८ बस्ने...
अवैध खयरको काठ प्रहरी नियन्त्रणमा
स्याङ्जा, ६ कात्तिक– खयरको काठसहितको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गल्याङ नगरपालिका वडा नं. ३ भञ्ज्याङस्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले अवैध रुपमा खयरको काठ ओसापसार गरेको भन्दै प्रहरीले लु ४ त १५२० नम्बरको ट्याक्टर...
नवरात्रको छैटौँ दिन कात्यायनी माताको पूजा
बागलुङ, ६ कात्तिक– बडादशैं अन्तर्गत नवरात्रको छैटौ दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । आजको दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।
देवकार्य सिद्ध गर्नका...
गण्डकीका मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा
गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरुले दशैं भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा फिर्ता गरेका छन् । गण्डकी मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले दशैं भत्ता कोषमा फिर्ता गर्ने निर्णय गरेको हो ।
संकटको बेला भत्ता लिएको...
वडा कार्यालयद्वारा नौमती बाजा हस्तान्तरण
स्याङ्जा, ५ कत्तिक– वालिङ नगरपालिका वडा नं. १३ को कार्यालयले नौमती बाजा हस्तान्तरण गरेको छ । विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सिपकार एकता समाज वालिङमा आवद्ध दमै समुदायलाई नौमती बाजा...
कसरी सुरू र व्यापक भयो दसैं ?
महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ–अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। खुला आकाशमा चंगा उड्न...
दशैंको पाँचौ दिन स्कन्द माताको पूजा
बागलुङ, ५ कार्तिक– नेपालीहरुको महान पर्व बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइदै छ । दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमाताको हो । नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो...
युवाले पु¥याउँछन् पीडितको घरघरमै सहयोग
बागलुङ, ५ कात्तिक– बागलुङको जैमिनी नगरपालिका वडा नं. २ दमेककी तुलसी सापकोटा अर्बुद रोग (क्यान्सर) पीडित छन् । लामो समयदेखि उपचार गराइरहेकी उनलाई आर्थिक अभाव भएको छ ।
उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य...
पोखराको बिकल्पमा बलेवामा प्याराग्लाईडिङ
बागलुङ, ४ कात्तिक– पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा...
रकम अभावले मन्दिर निर्माण अलपत्र
पोखरा, ३ कार्तिक– पोखरा महानगरपालिका वडा १ संस्कृत माध्यामिक विद्यालयमा निमार्णाधीन शिव पञ्चाङ्ग मन्दिर बजेट अभावमा अलपत्र परेको छ ।रकम अभाव र वडा कार्यालयको असहयोगका कारण मन्दिर पूरा नभएको उपभोक्ता समितिको गुनासो छ ।
विद्यालयका...