मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नगरसँगको सम्झौता भंगविरुद्ध धर्ना र विरोध

बागलुङ, २ कात्तिक– बागलुङ नगरपालिकाले सम्झौता तोडेको विरोधमा लगातार लागेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाको पक्षमा बजारबासी उभिएका छन् । शनिबार बागलुङ बजारमा भेला भएको समूहले झण्डै एक घण्टा धर्ना दिएको थियो...

३१ सय ६७ जना थपिए, १८ सय मुक्त भए

काठमाण्डौ, १ कार्तिक– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज...

स्याङ्जामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु

स्याङ्जा, १ कार्तिक–स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा शनिवार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी...

सराङकोट बहुद्देश्यीय सहकारीको साधारणसभा

पोखरा, १ कार्तिक– सराङकोट बहुद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाआज सम्पन्नभएको छ । कोभिडमहामारीलाई मध्यनजर गर्दै २८ गतेबाट शुरु भएको साधारणसभाशुक्रबार सम्पन्न गरिएको हो । २०६३ मा स्थापितभई रेडियो सराङकोटको संचालनसँगै २०७० देखि...

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

पोखरा, १ कात्तिक – यसपालिको बडादशैंमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारण नागरिकलाई टीका नलगाइदिने भएका छन् । उनीहरुले कोरोना भाइरस संक्रमणका कारण सर्वसाधारणलाई टीका नलगाइदिने भएका हुन्...

आजबाट दशैं सुरु : देवीको उपासना घरमै, शक्तिपीठमा प्रवेश निषेध

बागलुङ, १ कार्तिक– यो पटकको नवरात्रीमा भक्तजनहरुले मन्दिर पुगेर देवीको स्तुती गर्न नपाउने भएका छन् । कोरोना संक्रमण बढ्दो जोखिमका कारण प्रशासनले दर्शनार्थीहरुलाई मन्दिरहरुमा जान रोक लगाएपछि यो अवस्था आएको हो । नेपाल सरकारको...

आँबुखैरेनीको वडा–वडामा मेलमिलाप केन्द्र

तनहुँ, १ कार्तिक– स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ बमोजिम स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा गठन भएको न्यायिक समितिलाई २२ प्रकारका विवाद निरुपण गर्ने अधिकार दिएको छ । न्याय माग्दै अदालतको ढोका ढक्ढकाउन...

गलकोट नगरपालिकाले जेष्ठ नागरिकलाई दियो चाडपर्व खर्च

बागलुङ, १ कार्तिक– जेष्ठ नागरिकको सम्मान गर्दै बागलुङको गलकोट नगरपालिकाले चाडपर्व खर्च उपलव्ध गराएको छ । विजया दशमी, शुभ दिपावली र छठ पर्व नजिकिँदै गर्दा नगरका सबै जेष्ठ नागरिकलाई चाडपर्व खर्च उपलब्ध गराईएको हो...

व्यारेकहरुमा बढ्दो संक्रमण

बागलुङ, ३० असोज– दुइ सातादेखि बागलुङका व्यारेकमा कोरोना संक्रमण तीव्र भएपछि त्यसको रोकथाम र सर्तकताबारे चासो र चिन्ता बढेको छ । उपल्लाचौरस्थित नेपाली सेनाको २३ नम्बर बाहिनीमा बढी संक्रमित देखिएका छन् भने प्रहरीमा पनि...

देवघाट र शहीद लखन गाउँपालिकाबीच भगिनी सम्बन्ध

तनहुँ, ३० असोज– गण्डकी प्रदेशका दुई गाउँपालिकाले भगिनी सम्बन्ध गाँसेका छन् । तनहुँको देवघाट गाउँपालिका र गोरखाको शहीद लखन गाउँपालिकाले भगिनी सम्बन्ध गाँसेका हुन् । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र शहीद लखन गाउँपालिकाका अध्यक्ष...

-->