मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

दुराकान्छाको उपचारमा सहयोग

पोखरा, २९ असोज– पोखरा महानगरपालिका वडा नंं ३१ निवासी मुटुरोगी कर्णबहादुर दुरालाई सहयोग गर्न सुरुभएको छ । दुराकान्छा बचाउन अभियानले बुधबार एक कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरेको छ । स्थानीय युवा महेश पौडेलको संयोजकत्वमा...

११ थान बन्दुकसहित ११ जना पक्राउ

फाईल तस्विर बागलुङ, २८ असोज– अभिभावककको मोबाईल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं....

पर्वतका चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

पर्वत, २८ असोज–चाडबाडको बेलामा यात्रुहरूलाई पर्न सक्ने समस्यालाई केन्द्रित पर्वतका विभिन्न चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको सहकार्यमा ती कक्षहरू सञ्चलनमा...

बिरुवा गाउँपालिकामा बजार अनुगमन, जफत सामग्रीहरु नष्ट

स्याङ्जा, २८ असोज – बिरुवा गाउँपालिकाद्वारा गाउँपालिका वडा नं. १ मा रहेको बिरुवा बजारमा बजार अनुगमन गरिएको छ । उपाध्यक्ष देवीकुमारी थापाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीसमेत रहेको टोलीले सम्पूर्ण बजार क्षेत्रको अनुगमन...

चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

स्याङ्जा, २८ असोज– चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना भइरसबाट मङ्गलबार एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण...

पश्चिम सेक्टर नवलपुरमा किन मर्दैछन् गैंडा ?

नवलपुर, २८ असोज– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्र नवलपुरतर्फ भटाभट मृत गैंडा भेटिएका छन् । चालु वर्षको साउनयता ९ वटा गैंडा मरेकामा असोजमा मात्रै निकुञ्जका ६ वटा गैंडा मृत भेटिएका छन् । तीमध्ये...

आज राति (मंगलवार) पृथ्वी र मंगल ग्रह आमनेसामने !

काठमाडौं, २७ असोज – यो वर्ष मंगल ग्रहको अनुसन्धानका लागि अमेरिका, यूएई र चीनले आफ्ना यानहरु प्रक्षेपण गरे । जुलाई १९ मा संयुक्त अरब इमिरेट्स (यूएई)को ‘होप’, जुलाई २३ मा चीनको तियानवेन–१ र जुलाई...

खतरामा स्वास्थ्यकर्मीहरु !

पोखरा, २७ असोज– गण्डकी प्रदेशमा सोमबार १२६ जनामा कोरोना पुष्टि भयो । सोमबार पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा नवलपुरमा ६१, कास्कीमा २९, तनहूँमा २६, बागलुङमा ७, लमजुङमा २ र स्याङजामा एक जना रहेका छन् ।...

घरजग्गा मिलाईदिन्छु भन्दै ठगी गर्ने ८ पक्राउ

पोखरा, २७ असोज– पोखरामा सुकुम्वासी संस्था गठन गरि घरजग्गा मिलाइदिन्छु भन्दै रकम असुल्ने ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । अव्यवस्थित सुकुम्वासी समाधान आयोग गण्डकी प्रदेश कार्यसमिति पदाधिकारी भन्दै स्थानीयलाई विश्वास दिलाई तत्काल अमिन...

कावासोतीमा बलात्कारविरुद्ध प्रदर्शन

नवलपुर, २६ असोज– कावासोतीमा युवाहरुले बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘आज उ, भोली त्यो, पर्सी को ? आखिर कहिलेसम्म’ भन्ने ब्यानर बोकेका थिए । कावासोतीको फलफूलचोकमा हरियाली संस्था र...

-->