मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जेसिज सप्ताह सुरु : ४८ युनिट रगत संकलन

पोखरा, १२ असोज– पोखरा जेसिजको आयोजनामा भएको रक्तदानबाट ४८ युनिट रगत संकलन भएको छ । कोरोना भाइरसको समयमा रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ जेसिजले रक्तदान कार्यक्रमको आयोजना गरेको...

दशैंमा खुल्ला त विन्ध्यवासिनी ?

पोखरा, १२ असोज– देश कोरोना कहरमा फसेसँगै मानिसको आस्था घरमा थुनिन बाध्य छ । कारण, मठ–मन्दिर, चैत्य, गुम्बा, मस्जिद, चर्चहरु बन्द गर्ने आदेश छ । सार्वजनिक यातायात, सपिङ मलहरु खुल्दा पनि बढी भीड हुने...

विश्व पर्यटन दिवसमा मुख्यमन्त्री : तालमा बसेर गाउँको चर्चा

पोखरा, १२ असोज– फेवातालको किनारतिरै बस्छन्, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । फेवाताल घुम्नलाई उनले कुनै आइतबार कुर्न पर्ने कुरै आएन । तर, संयोग कस्तो भने, यो आइतबार मुख्यमन्त्री गुरुङ दलबलसहित फेवाताल घुम्न निस्के ।...

गलकोट समाज जापानले दियो ढोरपाटनका पिडितलाई २७ लाख

बागलुङ, ११ असोज – गलकोट समाज जापानले ढोरपाटनका बाढीपहिरो प्रभावितहरुको लागि २७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ सहयोग गरेको छ । जापानमा रहेका नेपालीद्वारा संकलित रकम गलकोट नगर प्रमुख भरत शर्मा गैरे...

चित्रकूट नामका ११ वटा चरा पोखरामा मृत भेटिए

पोखरा, ११ असोज – पोखरा-५ पस्र्याङ्मा एकै ठाउँमा ११ वटा चित्रकूट नाम गरेका चरा मृत अवस्थामा भेटिएका छन् । आइतबार दिउसो स्थानीय कञ्चन थापा कोइरालाको घरको बरण्डामा चार वटा चित्रकूट नामका चरा आकाशबाट घाइते...

बागलुङमा विभिन्न मुद्दाका २१ जना पक्राउ

बागलुङ, ११ असोज– जिल्ला प्रहरी कार्यालय बागलुङले आईतबार विभिन्न मुद्दामा अदालतले फैसला सुनाएर भुक्तान गर्न बाँकी रहेका २१ जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्धामा ५ हजार जरिवाना र एक वर्ष कैद सजाय बाँकी...

नारायणी बगरमा शव फेला पर्यो

बागलुङ, ११ असोज– नवलपरासीको कावासोतीनेर पर्ने नारायणी नदीको बगरमा एक पुरुषको शव प्राप्त भएको छ । गण्डकी प्रदेश प्रहरीका अनुसार कावासोती–१३, भंगा कोर क्षेत्रको बगरमा करिब ४५ वर्षीय पुरक्षको शव फेला परेको हो ।...

१० किलो अफिमसहित पोखराबाट ३ जना पक्राउ

पोखरा ११ असोज– लागुऔषध केन्द्रिय अनुसन्धान व्युरो तथा लागुऔषध व्युरो पोखराको संयुक्त टोलीले १० किलो ५ सय ग्राम अफिमसहित ३ जनालाई पक्राउ गरेको छ । नेपालको पुर्वी जिल्लाबाट पोखरा ल्याई बेचबिखन गर्न लागेको भन्ने...

कोरोना जित्ने ७३ दशमलव ४ प्रतिशत

काठमाण्डौ, ११ असोज– देशभर पछिल्लो २४ घण्टामा १ हजार पाँच सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङ प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार देशभरबाट यही समयमा ८...

परिवारसँग रमाउँदै, दुध वेचेर कमाउँदै

बागलुङ, ११ असोज–स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै विदेश जाने नेपाली यूवाहरुको लर्को छ । कोरोना महामारीको कारण स्वदेश आएका र गाउँमै रहेकाहरु पनि अवस्था सहज बनेपछि रोजगारीको शिलशिलामा विदेशै जाने सोच पालेर बसिरहेका छन्...

-->