सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कुखुरा खान गएको चितुवा पासोमा परेपछि….

तनहुँ, ९ असोज– जिल्लाको भानु नगरपालिकामा चितुवा पासोमा परेको छ । भानु नगरपालिका–३ तुङलीङटारमा सन्तबहादुर तामाङको कुखुरा फार्म बाहिर थापिएको पासोमा चितुवा परेको हो । कुखुरा आक्रमण गरी किसानलाई आजित बनाएपछि डिभिजन वन कार्यालयले...

तनहुँमा ६५ बर्षिया वृद्धाको विभत्स शव फेला

तनहुँ, ९ असोज– तनहुँमा विभत्स अवस्थामा एक बृद्धाको शव फेला परेको छ । शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलास्थित पृथ्वीराजमार्गसंगै जोडिएको घरमा अन्दाजी ६५ बर्षीया बृद्धा तेजकुमारी ढकालको शव फेला परेको हो । उनको शव शुक्रबार विहान...

प्रेस काउन्सिलबाट किशोर श्रेष्ठले राजीनामा दिए

काठमाण्डौ, ९ असोज– प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् । ३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा...

एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद, १० लाख जरिवाना

काठमाण्डौ, ९ असोज– सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहीको गर्ने भएको छ । एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने कानुन ल्याउन लागेको छ । नेपालको संविधानको धारा ११४ को...

पहिरोले बिहुँ कर्लिमका चार घर जोखिममा

बागलुङ, ९ असोज– बस्तीमाथीको जमिन धाँजा फाँटेर जोखिममा रहेको काठेखोला गाउँपालिका–५ कर्लिममा पहिरोले तीनगोठ पुरेको छ । गत साउन ३ गतेको वर्षापछि घरगोठ माथीको जमिन फाँटेर जोखिममा रहेको कर्लिममा बिहिबार बिहानको वर्षापछि पहिरो गएको...

स्याङ्जामा संक्रमित कैदी आईसोलेसनबाटै भागे

स्याङ्जा, ९ असोज– कोरोना संक्रमण पुष्टि भएर भीरकोट नगरपालिकाको हेलुमा रहेको कालीका सामुदायीक अस्पतालमा उपचारारत एक कैदी आईसोलेसनबाटै भागेकाछन् । अर्जुनचौपारी गाउँपालिका ४ का २८ वर्षीय ती युवा कालीका सामुदायीक अस्पतालको आईसोलेसनबाट बिहिबार राती...

विपन्नलाई वडा कार्यालयको किरीया खर्च

तनहुँ, ९ असोज– शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकका मिनबहादुर भुजेल भदौ २६ गतेदेखी वेपत्ता थिए । ३० वर्षीय भुजेल गत आइतबार पोखरा महानगरपालिका–३३ चवादीस्थित धानखेतमा मृत अवस्थामा फेला परे । अरुको घरमा काम गर्दै जिवन निर्वाहा...

दुई जनामा संक्रमण पछि पोखरा २० को कार्यालय सिल

पोखरा, ९ असोज– पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ । गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक्ट ट्रेसिङमा परेका ४ मध्ये...

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

पोखरा, ९ असोज– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गर्भवती जाँच गर्न आएकी महिलाको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि...

स्याङ्जामा वडा विभाजन गर्न हस्ताक्षर

स्याङ्जा, ८ असोज– वालिङ नगरपालिका १४ का स्थानीय बासिन्दाले वडा विभाजनको माग गरेका छन् । स्थानीयले वडा विभाजनको माग गर्दै १ हजार ६ जनाको हस्ताक्षर नगरप्रमुख दिलीप प्रताप खाँणलाई बुझाएका छन् । अन्य वडाभन्दा ठुलो...

-->