सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

म्याग्दीलाई विपदग्रस्त क्षेत्र घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी, ८ असोज– नेपाली कांग्रेस म्याग्दीले जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै कांग्रेसले बागलुङ र सिन्धुपाल्चोक जिल्लासँगै म्याग्दीलाई समेत विपद् संकटग्रस्त क्षेत्रको...

ठगी, गाली बेइज्जती र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बागलुङ, ८ असोज– ठगी, गाली बेइज्जती र सवारी ज्यान मुद्दामा अदालतको फैसलापछि फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा सर्वोच्च अदालतले २०७१ साल असार ५ गते सजाय सुनाएपछि फरार रहेका...

थप १४ सय ९७ जना संक्रमित थपिँदा ४ सय ५७ जना डिस्चार्ज

काठमाण्डौ, ८ असोज–पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको...

स्याङ्जा पहिरो अपडेट : सात महिने शिशुसहित एकै परिवारका ९ जनाको मृत्यु

स्याङ्जा, ८ असोज– स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोले एउटा घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरिएको छ । मृत्यु हुनेहरुमा ६० वर्षिया सानी नेपाली, ४८...

भीमापोखरामा गोठ पुरिंदा बेपत्ता खातीको शव भेटियो

बागलुङ, ८ असोज– अबिरल बर्षात पछि गोठ भत्केर काठेखोला गाउँपालिका-२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोठमाथीबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ बर्षिया टेकबहादुर खातीलाई बेपत्ता बनाएको...

विद्यालयमा ट्राफिक सचेतता

पोखरा, ८ असोज– गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले कास्कीका ४ वटा विद्यालयमा ट्राफिक सचेतता कार्यक्रम सम्पन्न गरेको छ । असोज २ गतेदेखि संचालन भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ मासवार स्थित मदरल्याणड उच्च...

सहकारीलाई फोहोर शुल्क नउठाउन प्रशासनको निर्देशन

बागलुङ, ८ असोज– जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा गैरकानूनी रुपमा फोहोर तथा शुल्क नउठाउन धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थालाई निर्देशन दिएको छ । फोहोर संकलन गर्दै आएको सहकारी संस्थासँग नगरपालिकाले...

स्याङ्जा पहिरो अपडेट : ६ जनाको मृत्यु, एकको जिवितै उद्धार, ४ जना बेपत्ता

स्याङ्जा, ८ असोज– स्याङ्जाको वालिङ नगरपालिका र कालिगण्डकीमा घरमाथीबाट आएको पहिरोले पुरिँदा ६ जनाको मृत्यु छ । पहिरोमा पुरिएका थप ४ जना बेपत्ता छन् । उनीहरुको खोजिकार्य जारी भैरहेको छ । बिहिबार विहान वालिङ नगरपालिका–१४...

पाल्पामा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता

फाईल फोटो पाल्पा, ८ असोज–पाल्पामा पहिरोले पुरिएर बिहिवार ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो । हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा,...

बालिका बलात्कारका अभियुक्त थुनामा

पोखरा, ८ असोज– १३ वर्षीया एक बालिकालाई अपहरण तथा बलात्कार गरेको अभियोगमा संलग्न अभियुक्तद्धय संदीप परियार र मंगल भन्ने चन्द्रबहादुर गोलेलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा आख्ने आदेश गरेको छ । थुनछेक प्रयोजनका...

-->