बागलुङ, ६ असोज– बैकर्स एसोसिएसन बागलुङले जैमिनी नगरपालिकाको विभिन्न स्थानमा गएको बाढी पहिरोका पिडितलाई आर्थिक तथा राहत सहयोग गरेका छन् ।
बागलुङ बजारमा रहेका २८ वटा बैंकमा कार्यरत कर्मचारीहरुले संकलन गरेको रकम पिडितलाई हस्तान्तरण गरिएको...
भीरबाट लडेर र खोलाले बगाएर दुइ जनाको ज्यान गयो
पोखरा, ६ असोज– पर्वतमा भीरबाट लडेर तथा नवलपरासीमा खोलाले बगाउँदा २ जनाले ज्यान गुमाएका छन् । पर्वतको कुस्मा नगरपालिका–१, पाङ बस्ने २८ वर्षीय गणेश अर्याल सोही ठाउँको भीरमा घाँस काट्ने क्रममा लडी घाइते भएकोमा...
देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भए
काठमाण्डौ, ६ असोज– देशभर पछिल्लो २४ घण्टामा फेरि १ हजार ३ सय ५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार यही समयमा देशभरबाट ८ सय...
गण्डकीमा मंगलवार २४ जना संक्रमित थपिए
बागलुङ, ६ असोज– गण्डकी प्रदेशमा मंगलवार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको तीन फरक बिज्ञप्ती अनुसार प्रदेशका पाँच जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् । बागलुङको बरेङमा भारतबाट...
पहिरोले अबरुद्ध लोकमार्ग खुल्यो
फाईल तस्विर
बागलुङ, ६ असोज–बडिगाड गाउँपालिका–२ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । लोकमार्ग अवरुद्ध...
सौर्य उर्जाको प्रबन्धपछि बाढी प्रभावित क्षेत्रमा सञ्चार सुविधा
बागलुङ, ६ असोज– बाढीपहिरो प्रभावित जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा अवरुद्ध सञ्चार सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले आफ्ना रिपिटर टावरहरुमा वैकल्पिक उर्जाको व्यवस्था गरेपछि सञ्चार सेवा सुचारु...
गुल्मीमा पहिरोले पुरिएका एक जनाको शव फेला, एक बेपत्ता
फाइल फाेटाे
गुल्मी, ६ असोज– गुल्मीमा पहिरोमा परेर बेपत्ता भएका एक जनाको शव फेला परेको छभने एक जना अझै बेपत्ता छन् । सोमबार राति ८ बजे जिल्लाको इश्मा गाउँपालिका वडा नं २ छल्दीपनाहा रातडाडा सडकमा...
घाँसमा पैसा फलाउदै वामदेव !
तनहुँ, ६ असोज– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका ७२ बर्षीय किसान वामदेव खनालले घाँसको बेर्ना बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । यो बर्षको असार र साउनको महिनामा मात्र २० लाख रुपैयाँ घाँसको बेर्ना...
बोबाङ बाढीपहिरोका बेपत्ताको खोजी रोकियो
बागलुङ, ६ असोज– गत भदौ १७ गते गएको बाढीपहिरोमा बेपत्ताको खोजी कार्य रोकिएको छ । लगातार दुइ साता सम्म खोजी गर्दापनि नभेटिएकालाई अब भने खोजी गर्न छाडिएको हो ।
ढोरपाटन नगरपालिका वडा नं. ९ को...
डराई–डराई घरमा गास, रात परेपछि विद्यालयको बास
पर्वत, ६ असोज– पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवास्थित एकघरे गाउँका हर्कबहादुर नेपालीलाई यतिबेला दिनको भोक न रातको निद्रा भएको छ । पानी पर्न थालेपछि उनको मुटु काप्छ । बस्ती भन्दामाथि रहेको डाँडाबाट पहिरो झरिहाल्छ...