काठमाण्डौ, ५ असोज–नेपालमा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार यही समयमा १ हजार ५ संक्रमित कोरोनामुक्तसमेत...
निसीखोलामा ७४ बर्षिया बृद्ध मृत भेटिए
बागलुङ, ५ असोज– जिल्लाको निसीखोला गाउँपालिकामा एक बृद्ध मृत फेला परेका छन् । निसीखोला गाउँपालिका–६ गुमका ७४ वर्षीय देउमने बुढामगर आईतवार साँझ मृत अवस्थामा फेला परेका हुन् । तरकारीको समस्या टार्न भन्दै जंगलमा निउरो...
बुर्तिबाङमा पाँच स्वास्थ्यकर्मीसहित १४ जनामा संक्रमण
बागलुङ, ५ असोज– बागलुङमा पाँच जना स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ढोरपाटन नगरपालिकाले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बनाएको अस्थायी कोभिड अस्पतालका तीन जना र निजी मेडिकलमा काम गर्ने दुई जना...
हेलिकोप्टरबाट सुत्केरीको उद्दार
बागलुङ, ५ असोज– अत्याधिक रक्तश्राब भएपछि गलकोटकी एक महिलालाई हेलिकोप्टरबाट उद्दार गरेर पोखरा लगिएको छ । गलकोट नगरपालिका वडा नंं. ११ रिघाकी गौरी श्रीषलाई सुत्केरीपछि रक्तश्राव भएकोले हेलिकोप्टरबाट पोखरा लगिएको हो ।
राती साँढे १...
आईसोलेसनको बसाई जेल जीवन जस्तै – ढुंगाना
बागलुङ, ५ असोज– ३७ दिनको आइसोलेसन बसाईपछि जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । उनको सातौं पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पताल श्रोतले बतायो ।
पटक...
गलकोटमा सेनेटरी प्याड र झोला बनाउने तालीम
बागलुङ, ५ असोज – बागलुङको गलकोट नगरपालिकाले कोरोना कहरका बीच सीमान्तकृत महिलाहरुलाई सेनेटरी प्याड र झोला बनाउने तालीम दिएको छ । ४ दिने तालीममा नगर क्षेत्रका करिब १५ जना विपन्न र दलित महिलाहरुको सहभागिता...
टिपर पल्टिँदा दुईजना घाईते
बागलुङ, ४ असोज– बागलुङमा आईतबार दिउँसो टिपर पल्टिँदा दुई जना घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेबाट ढोडेनीतर्फ गैरहेको ग १ क ४३५० नम्बरको टिपर कुँडुलेको घुम्तीबाट १ सय मिटर तल...
म्याग्दीका श्रष्टा चन्द्रप्रकाशको कृति ‘महारानी’लाई मदन पुरस्कार
बागलुङ, ४ असोज– यस वर्षको मदन पुरस्कार म्याग्दीका श्रष्टा चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै जगदम्बाश्री पुरस्कार भने...
देशभर एक हजार ३२५ जना संक्रमित थपिए
काठमाण्डौ, ४ असोज–देशभर पछिल्लो २४ घणटामा १३ सय २५ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना कोरोना संक्रमणमुक्त पनि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
जिसस बागलुङका प्रमुख ढुंगाना कोरोना मुक्त
बागलुङ, ४ असोज– कोरोना संक्रमण पुष्टि भएर आईसालेसनमा रहेका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना संक्रमण मुक्त भएका छन् । धौलागिरी अस्पतालको आईसोलेसनमा ३७ दिन उपचारपछि ढुंगाना संक्रमण मुक्त भएका हुन् । उनलाई...