बागलुङ, ४ असोज– स्थानीय खोलामा निर्माण भएका लघु जलविद्युत आयोजनाको भरमा थियो बागलुङको पश्चिम व्यापारीक केन्द्र बुर्तिबाङ । घरायसी बत्तिका लागि लघुजलविद्युत आयोजनाको उपयोग प्रसस्तै थियो ।
केन्द्रिय प्रसारण लाईनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसपासका...
गण्डकीमा आइतबार थपिए ३६ कोरोना संक्रमित
बागलुङ, ४ असोज– गण्डकी प्रदेशमा आइतबार थप ३६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या तीन हजार ४३८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा...
पोखरामा धर्म–अर्थ–काम र मोक्ष विषयक बहस
पोखरा, ४ असोज– पोखरामा शनिबार धर्म–अर्थ–काम र मोक्ष विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले संविधान दिवसका दिन साधारण सभा, साहित्यकार गीता भट्टराईको स्मृति सभासहित विचार गोष्ठी आयोजना गरेको हो...
‘मनोरञ्जन होइन, जिविका चलाउन व्यवसाय’
पोखरा, ४ असोज– ६/६ महिनासम्म ग्यारेजमा थन्किएर बसेका सवारी असोज १ गतेदेखि हाइवेमा कुद्न थालिसके । बन्द होटल, रेष्टुराँका तालाचाबि पनि फाट्टफुट्ट खुलेकै छन् ।
अन्तर्राष्ट्रिय मात्र हैन, आन्तरिक हवाई उडान पनि सञ्चालनको तयारीमा छ...
बागलुङ, ४ असोज – गत साउन ३२ गतेको कार्यपालिका बैठकले धौलागिरी फोहोर व्यवस्थापन तथा सरसफाई सहकारी संस्थासँगको सम्झौता तोडेपछि नगरपालिका आँफैले काउण्टर राखेर रकम उठाउन थालेको छ । २०७२ सालमा सहकारीलाई जिम्मा दिनुअघिको निर्णय...
बोबाङमा बाढी : गरिबीमाथि निर्मम प्रहार
सुकुम्बासी बनेकाको घर निर्माण र पुनर्उत्थान
३७ वर्षिय दुर्गाकुमारी विक दश सदस्यीय परिवारकी अभिभावक हुन् । उनको काँधमा १० जना परिवारलाई पाल्ने अभिभारा छ । बुकीतिर उनका १२ वटा गाई छन् । २ वटा घोडा...
बागलुङका लायन्सले दिए पहिरो पीडितलाई जिन्सी राहत
बागलुङ, ३ असोज – जिल्लाको जैमिनी नगरपालिका टुनिबोट र बिनामारेका बाढीपहिरो पीडित ८ परिवारलाई बागलुङका लायन्सहरुले जिन्सी राहत प्रदान गरेका छन् । पिडित परिवारलाई ८ थान ग्यास सिलिन्डर, ८ सेट ग्यास चुलो, ८ सेट...
गण्डकीका ४२ जनाले पाए विभुषण पदक (नामवली सहित)
पोखरा, ३ असोज – सरकारले संविधान दिवसको अवसर पारेर ढोरपाटन राष्ट्रिय दैनिकका सम्पादक हरिनारायण गौतम सहित गण्डकी प्रदेशका ४२ जनालाई विभिन्न पदकले सम्मान गरेको छ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न...
ललितपुरमा थप चार जनाको कोरोनाकै कारण मृत्यु
पोखरा, ३ असोज- पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड- १९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १/१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले...
सांसद गुरुङद्धारा दृष्टीविहिनलाई सेतो छडी र झोला प्रदान
पोखरा, ३ असोज– गण्डकी प्रदेश सभा सदस्य तथा समाजसेवी मिना गुरुङले पितृहरुको सम्झनामा दृष्टीविहिनहरुको संस्थालाई सेतो छडी र झोला प्रदान गरेकी छिन् । सांसद गुरुङले दृष्टीविहिन स्वरोजगार संघलाई तीस वटा सेतो छडी र तीस...