बागलुङ, १ असोज– बिहिबार विश्वकर्मा पूजाको अवसर पारेर मजदुरहरुले मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा मजदुरी गर्ने भरत राउत यादवले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन्...
ट्रेड यूनियन निर्वाचनका लागि अधिकृतको कार्यालय स्थापना
बागलुङ, १ असोज– निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन निर्वाचनको प्रारम्भिक तयारी बागलुङमा शुरु भएको छ । आगामी असोज २४ गते हुन लागेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन निर्वाचन सम्पन्न गर्न बागलुङमा निर्वाचन अधिकृतको कार्यालय...
वार्षिक स्मृतिमा रकम र राहत हस्तान्तरण
बागलुङ, १ असोज– आफ्ना श्रीमान एवं बाबुको वार्षिक तिथीमा यहाँको एक परिवारले गोबिन्द अधिकारी स्मृति फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । साथै, मजदुरलाई राहत वितरणसमेत गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. ३ निवासी स्वर्गिय...
महानगरको शिक्षालयमा सिभिल र अटो इन्जिनियरिङको पढाई
पोखरा, १ असोज– पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्रविविधक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ । तीन वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा...
गाउँमा जोखिम भएपछि ससुरालीमा काजकिरिया
बागलुङ, १ असोज– गत शनिबार रातीको भीषण वर्षा । २८ गते बिहान घरमाथिको अहटमा बगिरहेको पानी धान्न नसकेर बाटो बनाउँदा लगाएको तारजाली भत्कियो । सँगैको बाँसको झ्याङ र तारजालीले घर पुर्दा बिहान भर्खर निद्राबाट...
बरेङमा आगलागी, एक घर जल्यो
बागलुङ, १ असोज– बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । बुधबार राती भएको आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौर की सरस्वती बिकको कच्चि घर जलेको हो । राती २ बजेको समयमा एक्कासी भएको आगलागीमा...
ढोरपाटनमा ‘एकीकृत बस्ती असंभव’
बागलुङ, १ असोज– ढोरपाटन नगरपालिका वडा न. ९ को भुजीखोला बाढीपछि राहत वितरणका लागि आएका गृहमन्त्री रामबहादुर थापा बादलले एकीकृत बस्ती निर्माणमा राज्यको सहयोग हुने धारणा राखे । भोलीपल्ट पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा...
माझथरको पहिरो स्थानीयलाई सास्ती
पोखरा, १ असोज– मंगलवार राति परेको अबिरल वर्षाका कारण पोखरा ३३ बर माझथरमा पहिरोले स्थानीयलाई सास्ती दिएको छ । गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिणछेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो...
वृद्धाश्रमलाई बेल्जियमबाट सहयोग
पोखरा, १ असोज– पोखरा महानगरपालिका वडा नं. २७ सयले पाँखामा रहेको कृष्ण प्रणामी वृद्धाश्रममा बुधबार खाद्यान्न, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।
आश्रमका जेष्ठ नागरिकलाई मादी गाउँपालिका १० घर भै हाल पोखरा...
नेपाल टेलिकमको तामाको तार सफाई अभियान
बागलुङ, ३१ भदौ– अघिल्लो वर्षदेखि सुरु भएको फाइवर जडानको काम सकेर नेपाल टेलिकमले बागलुङ बजारमा पुरानो तामाको तार विस्थापित गरेको छ । विस्थापित तारलाई व्यवस्थापनका लागि अहिले सफाई अभियान चलाएको छ । टेलिफोन र...