सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मृत्यु भएकाको परिवारलाई नगरको काजकिरिया खर्च

बागलुङ, ३० भदौ– बागलुङको जैमिनी नगरपालिकाले पहिरामा परी मृत्यु भएकाको परिवारलाई रु २५÷२५ हजार काजकिरिया खर्च उपलव्ध गराएको छ । गत आइतबार र सोमबार वर्षासँगै आएको पहिरामा परी मृत्यु भएका तीन जनाको परिवारलाई रु...

मनिपाल अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

पोखरा, ३० भदौ– गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचाररत ७० बर्षिय पुरुषको मृत्यु भएको हो । उनी पोखरा महानगरपालिका–९ का स्थाई बासिन्दा हुन् ।...

गण्डकीमा मृत्यु हुने संक्रमितको संख्या ३० पुग्यो

पोखरा, ३० भदौ– कोरोना संक्रमणबाट गण्डकी प्रदेशका थप एक जनाको मत्यु भएको छ । यससँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गोरखाको बारपाकसुलिकोट–८ स्थायी ठेगाना भएकी ६३...

प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविश्य कोष’

बागलुङ, ३० भदौ– जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका बाढीपहिरो प्रभावित बालबालिकाका लागि शिक्षा तथा भविश्य कोष स्थापना भएको छ । बागलुङ र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाका स्वयंसेवी पाँच महिलाहरुको स्वस्फर्त आर्थिक...

विद्युत बनाउँदै गर्दा पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

पर्वत, ३० भदौ – नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम...

फेवातालको प्रतिवेदन प्रधानमन्त्रीलाई

पोखरा, ३० भदौ– पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त अध्ययन प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी...

अबरुद्ध पोखरा बागलुङ-सडक आजबाट सुचारु हुने

पर्वत, ३० भदौ– मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा ३ दिनदेखि लगातार पहिरो झर्दा अबरुद्ध रहेको पोखरा–बागलुङ सडक आजबाट सुचारु हुने भएको छ । गत शनिवार रातीबाट आज बिहानसम्म पनि थोरै थोरै मात्रामा...

बाढीपहिरो प्रभावित अँध्यारो बस्तीमा ढोरपाटनको उज्यालो राहत

बुर्तिबाङ, (बागलुङ) २९ भदौ– गएको भदौ १७ गतेको बाढीपहिरोका कारण लघुजलविद्युत आयोजनाहरुमा क्षति पुगेपछि अन्धकारमा रहेका ढोरपाटन नगरपालिका बागलुङका बाढीपहिरो पीडितले सौर्य उर्जा पाएका छन् । बागलुङ र पोखराबाट प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकले विभिन्न...

कोरोना संक्रमणबारे सुरक्षा सर्तकता घट्यो

बागलुङ, २९ भदौ– गत चैतमा लकडाउन गर्नुअघि बागलुङ नगरपालिकासहितका अधिकांस कार्यालय प्रवेशमा हेल्थ डेक्स राखिएको थियो । जिल्ला प्रवेशमा पनि कडाइ थियो । काम विशेषले कार्यालयमा पुग्नेले ज्वरो नाप्ने र सेनिटाइजर लगाएर मात्रै भित्र जान...

धौलागिरी अस्पतालमा उपचाररत बिरामी कोरोना संक्रमित

बागलुङ, २९ भदौ– धौलागिरी अस्पतालमा उपचाररत एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिरामी परेपछि भदौ २५ गते अस्पताल भर्ना भएका बागलुङ नगरपालिका वडा नम्वर ४ का ५३ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो...

-->