पोखरा, २८ भदौ– पर्वतमा चितुवाको आक्रमणमा परी एक बृद्ध घाईते भएका छन् । मोदी गाउँपालिका–१ भुकदेउरालीका ७४ बर्षिय बुद्धि बहादुर गुरुङलाइ आईतवार दिउँसो चितुवाले आक्रमण गरेको हो । घरछेउको जंगलमा भैंसी चराउन निस्कीएका गुङलाई...
पिसिआरको मुल्य सस्तियो, अव दुई हजारमा परीक्षण
काठमाण्डौ, २८ भदौ– सरकारले कोभिड–१९ संक्रमण पत्ता लगाउनका लागि गरिने पिसिआर परीक्षण शुल्क घटाएको छ । यसअघि अधिकतम चार हजार रुपैयाँ लिने गरिएकोमा अब दुई हजार रूपैयाँमै पिसिआर परीक्षण हुने भएको छ । स्वास्थ्य...
लौ कसलाइ सुनाउँ मेरो रामकहानी ?
‘फोन लाग्दैन, बत्ति छैन, साथीभाईसँग पीडा साटौं भने पनि साधनकै अभाव भो’ बाढी प्रभावित रामबहादुर घर्तीले भने ‘एकोहोरो भैइयो, न कसैको कुरा सुन्न पाईयो, न कसैलाई दुख सुनाउन ।’
बागलुङ, २८ भदौ– बोबाङमा बाढीपहिरोले नरसंहार...
देशभर एक हजार १७३ जना कोरोना संक्रमण मुक्त
काठमाण्डौ, २८ भदौ– पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ३९ जना कोरोना संक्रमित बढेका छन् । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार ९१९ पुगेको छ...
स्याङ्जामा बाघको जस्तै देखिने ८१ थान हड्डीसहित सिंह पक्राउ
स्याङ्जा, २८ भदौ– जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. १३ का ४३ वर्षीय केहर सिंह नेपालीलाई प्रहरीले हड्डीसहित पक्राउ गरेको छ । नेपालीले घरमा बाघको हड्डी लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा घर खानतलासी गर्दा...
पहिरोमा बेपत्ता बृद्धाको शव भेटियो
बागलुङ, २८ भदौ– आइतबार बिहान अविरल वर्षासँगै आएको पहिरोमा परि बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता एक महिलाको शव भेटिएको छ । जैमिनी नगरपालिका–५ बिनामारेमा पहिरोमा बेपत्ता ुभएकी ७० जालपादेवि पौडेलको शव भेटिएको हो ।
यस...
सिन्धुपाल्चोक पहिरो : ६ जनाको शव भेटियो, २५ जना अझै बेपत्ता
काठमाण्डौ, २८ भदौ– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये तीन जनाको परिचय...
पहिरो अपडेटः जैमिनीमा एक जनाको मृत्यु, अर्की वेपत्ता, ८ जना घाइते
बागलुङ, २८ भदौ– आइतबार बिहान अविरल वर्षासँगै आएको पहिरोमा परि बागलुङमा एक जनाको मृत्यु भएको छ । अर्का एकजना हराइरहेका छन् भने ८ जना घाइते भएका छन् । वडा नं. १ को टुनिबोटमा घरमाथिबाट...
गण्डकीमा थपिए ३२ सङ्क्रमित, लमजुङका १६ जना नेपाली सेनाका जवान
पोखरा, २८ भदौ– आइतबार बिहान गण्डकी प्रदेशका ५ जिल्लाका ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या २ हजार ९३५ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक बिनोदबिन्दु...
पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु
बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६० बर्षिया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।
उनका ८७ बर्षिय श्रीमान...