सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

देशभर १ हजार १ सय ७० जना नयाँ संक्रमित

काठमाण्डौ, २९ भदौ– देशका विभिन्‍न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८७८ वटा पिसिआर परीक्षण गर्दा उनीहरूमा...

पहिरोले बागलुङ पोखरा राजमार्ग अबरुद्ध

पर्वत, २९ भदौ– निर्माणाधीन मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड विभिन्न ठाउँमा गएको पहिरोका कारण बन्द भएको छ । सडकखण्डको कुश्मा नगरपालिका ८ चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने...

बागलुङ प्रहरी प्रमुख चौधरी काठमाण्डौ तानिए, एसपी लोकेन्द्र श्रेष्ठ आउँदै

एसपी लोकेन्द्र श्रेष्ठ बागलुङ, २९ भदौ– प्रहरी प्रधान कार्यालय काठमाडांैले जिल्ला प्रहरी कार्यालय बागलुङमा लोकेन्द्र श्रेष्ठलाई सरूवा गरि पठाएको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसधान व्युरोमा कार्यरत प्रहरी उपरीक्षक श्रेष्ठलाई बागलुङ प्रहरी...

घर जोगाउन लगाएको ग्याविनजालीले नै लियो ज्यान

बागलुङ, २९ भदौ– आईतबार बिहान अविरल वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिकामा दुई वृद्धको ज्यान लिएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटकी ६० वर्षिया लक्ष्मीपौडेल र वडा नं. ५ बिनामारेको सिम्लेकी ७० वर्षिया जालपादेवी...

जन्मदिनमा न्यून तलबमा कार्यरत शिक्षकलाई नगद सहयोग

म्याग्दी, २९ भदौ– म्याग्दीका एक प्रधानाध्यापकले न्यून तलब सुविधामा पठनपाठन गरिरहेका एक शिक्षकलाई आर्थिक सहयोग गरी जन्मदिन मनाएका छन् । बेनी सामुदायिक विद्यालयका प्रअ दिपक श्रेष्ठले बेनी नगरपालिका–५, पुरूण्डीमा रहेको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै...

स्याङ्जामा ४ बन्दुकसहित दुई जेष्ठ नागरिक पक्राउ

स्याङ्जा, २९ भदौ– जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ७ का ६९ वर्षिय भीम बहादुर ठकुरी र सोही ठाउँका ६० वर्षिय ओम बहादुर हमाललाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ नागरिकद्वयलाई अवैध हातहतियार राखेको आरोपमा...

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा ३ बर्षीया बालिकाको मृत्यु

पर्वत, २९ भदौ– पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा खोलामा बाढीसँगै आएको पहिरोले घर पुरिँदा ३ बर्षीया बालिकाको मृत्यु भएको छ । वडाध्यक्ष टीकाराम भुसालका अनुसार रातभर भएको अविरल वर्षापछि स्थानीय भुकेखोलामा बढेको भेलसँगै आएको पहिरोले सिर्सुवाका...

कुश्मीशेरामा पहिरोले पाँच घर पुर्यो, एक जना बेपत्ता

बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले पाँच घर पुर्दा एक जना बेपत्ता भएका छन् । बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका ७० बर्षिय हरीकृष्ण पौडेल बेपत्ता भएका हुन् । उनको परिवारका...

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्यो

पोखरा, २९ भदौ – कोरोना संक्रमणबाट गण्डकीमा थप एकजनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारी अनुसार ती पुरुषको भदौ २६ गते नै नवलपरासी जिल्लाको मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको...

सबैले पाउँदा गण्डकी संक्रामक अस्पताललाई खै ?

पोखरा, २९ भदौ– कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट गण्डकीका विभिन्न स्थानीय तहले अस्पताल बनाउन अनुदान पाएका छन् । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाले सार्वजनिक गरेको...

-->