सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

चितुवाको छालासहित एक जना पक्राउ

पोखरा, ८ असोज– वन्यजन्तुको आखेटोपहार अबैध रुपमा ओसारपोसार तथा कारोबार गर्न हिडेका सन्तोष लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । लेखनाथबाट पोखरा ३१ बनपोखरीतर्फ जाने क्रममा इलाका प्रहरी कार्यालय शिसुवाले २८ वर्षिय लामिछानेलाई पक्राउ...

गण्डकीमा ३१ थपिँदा बागलुङका ८ जना संक्रमित

बागलुङ, ७ असोज– पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको आजको दोस्रो विज्ञप्ती अनुसार गण्डकीका ५ जिल्लामा नयाँ संक्रमित फेला परेका हुन्...

युवाले गरे पर्यटकीय स्थल स्वरेक मैदानको सरसफाई

स्याङ्जा, ७ असोज– भीरकोट नगरपालिका ५ स्वरेक मैदानमा रहेको पर्यटकीय स्थलको युवाहरुले सरसफाई गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण पर्यटकीय क्षेत्रहरु सुनसान रहेका बेला स्थानीय युवाहरु पर्यटकीय स्थलको सरसफाईमा जुटेका हुन् । लामो समयसम्म...

हिमआरोही आङरिता ‘हिम चितुवा’को राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाण्डौ, ७ असोज– कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्वर्गीय शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिम चितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत...

गण्डकीमा थपिए २५ संक्रमित

बागलुङ, ७ असोज– पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार गण्डकीका ७ जिल्लामा नायँ संक्रमित फेला परेका हुन् । क्षयरोग...

बर्षा पछिको पहिरोले मध्येपहाडी लोकमार्गको बागलुङ र पर्वत खण्ड अबरुद्ध

बागलुङ, ७ असोज– मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–३ र पर्वतको कुस्मा नगरपालिका–१ पाङको सहस्रधारामा पहिरो खसेपछि मंगलवार रातीदेखि मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको छ । मङ्गलवार रातीदेखि भएको वर्षाका कारण गत भदौ २७ गते राती...

पहिरोमा परि मृत्युहुनेको राहत बुझ्ने मान्छे नै छैनन् : मन्त्री चुमान

पोखरा, ७ असोज– गण्डकी प्रदेशमा बाढीपहिरोमा परि १२६ जनाले ज्यान गुमाएका छन् । मनसुन सुरु भए यता प्रदेशका विभिन्न जिल्लामा आएको बाढीपहिरोमा परेर १२६ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश सरकारले जनाएको छ । मंगलबार बसेको...

जैमिनीका पहिरो पीडितलाई महिला उद्यमीको नगद र लत्ताकपडा सहयोग

बागलुङ, ७ असोज – जिल्लाको जैमिनी नगरपालिकाका पहिरो पिडितलाई बागलुङ उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समितिले ५० हजार नगदका साथमा लत्ता कपडा सहयोग गरेको छ । समितिका अध्यक्ष भगवती केसीको नेतृत्वमा गएको टोलीले पहिरोबाट...

जैमिनीका पहिरो पीडितलाई जिल्ला सहकारी संघको राहत

बागलुङ, ६ असोज– जैमिनीका पहिरो प्रभावित ७ परिवारलाई जिल्ला सहकारी संघ बागलुङ र बागलुङ समाज पोर्चुगलले २ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ । मंगलबार संघले जैमिनीका पीडितको घरमा पुगेर राहत रकम हस्तान्तरण...

स्वेच्छिक आईसोलेसनमा बिरामी, क्लोज कन्ट्याकको मात्रै ट्रेसिङ हुने

बागलुङ, ६ असोज– जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका ६ जना कोरोना संक्रमित होम आईसोलेसनमा बस्न थालेका छन् । नगरको स्वास्थ्य शाखाले संक्रमितहरुलाई स्वेच्छिक आईसोलेट हुन भनेपछि उनीहरुको इच्छा अनुसारनै होम आईसोलेसनमा बसेका हुन् । होम...

-->