सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सहमतिपछि कुँडुलेका पण्डित चन्द्रकान्त पौडेल रिहा

बागलुङ, २५ भदौ– सार्वजनिक अपराध मुद्दामा बुधबार पक्राउ परेका बागलुङ नगरपालिका–४ कुँडुलेका पंडित चन्द्रकान्त पौडेल बिहिबार रिहा भएका छन् । दुई पक्षबीच सहमति भएपछि पौडेल रिहा भएका हुन् । सामाजिक सञ्जालमा मनलाग्दी लेखेको भन्दै पत्रकार...

खैरेनीटारमा फलफुल व्यपारीलाई कोरोना, ३८ पसल सिल

खैरेनीटारस्थित खैरेनी माविको सटरलाईन । तस्बीर: ढोरपाटन तनहुँ, २५ भदौ – तनहुँको खैरेनीटार बजारमा फलफुल पसल सञ्चालन गर्दै आएकी महिलालाई कोरोना संक्रमण देखिएपछि यहाँका ३८ पसल शिल गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माविको...

तल्लो लमाई समाज जापानबाट बाढीपहिरो पीडितलाई सहयोग

बागलुङ, २५ भदौ– ढोरपाटनका बाढीपहिरो पीडितलाई प्रबासिले सहयोग गरेका छन् । गलकोट नगरपालिकाको तल्लो लमाईबाट जापानमा बिभिन्न पेशा, व्यवसाय गरेर बस्ने युवाहरुले स्वस्फुर्त सहयोग रकम संकलन गरेर पीडितलाई पठाएका हुन् । तल्लो लमाई समाज...

ढोरपाटनका बाढी पीडितलाई नेकपाको साढे १९ लाख सहयोग

बागलुङ, २५ भदौ– ढोरपाटनका बाढीपहिरो पीडितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले साढे उन्नाईस लाख रुपैयाँ सहयोग गरेको छ । नेकपा बागलुङले नेता कार्यकर्ताबाट स्वस्फुर्त संकलन भएको राहत रकम ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत...

बाढीपहिरोको क्षति प्रति ताराखोलाको दुःख

बागलुङ, २५ भदौ– ताराखोला गाउँपालिकाले आफ्नो पालिकामा बुधवार राती आएको बाढी पहिरो र चट्याङबाट पुगेको क्षति प्रति दुःख व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बिज्ञप्ती प्रकाशित गरेर मृतकप्रति श्रद्धाञ्जली दिएका हुन् । साथै...

स्याङ्जामा गाजासहित तीन पक्राउ

स्याङ्जा, २५ भदौ– प्रहरीले गाजासहित तीन जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–३ बाट पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा पुतलीबजार–८ बहाकोटका ५३ वर्षिय बिन बहादुर सिंहसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि...

बाढीले घरसम्पत्ति सबै बगायो, अब १८ लाख ऋण कसरी तिर्ने ?

बागलुङ, २५ भदौ– हेमबहादुर विक १२ वर्षसम्म साउदी बसे । घर परिवारको आर्थिक अवस्था सुध्रेला भन्ने आशले लगातर दुःख गरे । केही रकम जम्मा गरेर घर फर्किए । उनले ढोरपाटन ९ बोबाङमा सानो पसल...

ढोरपाटन बाढीपहिरोमा बेपत्ता धनीमायाँको हातमात्रै भेटियो

बागलुङ, २५ भदौ– गत भदौ १७ गते ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरोमा परी बेपत्ता भएकी २५ बर्षिया धनीमायाँ बिकको बायाँ हात मात्रै फेला परेको छ । गुल्मिको सत्यावती नगरपालिका–१ रुद्रबेणी, वडिगाड खोला किनारमा बिहिबार बिहान...

बागलुङका ९ जनासहित गण्डकीमा ४९ संक्रमित थपिए

बागलुङ, २५ भदौ– बागलुङका ९ जनासहित गण्डकी प्रदेशमा बिहीबार बिहान ६ जिल्लाका ४९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्ति अनुसार थपिएकाहरूमा कास्कीको...

चारभञ्ज्याङ तमु समाजलाई लामा हितको सहयोग

पोखरा, २५ भदौ– युके भ्रमण गरी नेपाल फर्केका लामा हित गुरुङले चारभञ्ज्याङ तमु समाज पोखरालाई सहयोग गरेका छन् । चारभञ्ज्याङका भाञ्जा, पुरानो गाउँ स्याङ्जा सिरुबारी भई हाल पोखरा ८ बगालेटोलस्थि त्रिरत्न गुम्बाका प्रमुख लामालाई...

-->