बागलुङ / बागलुङ नगरपालिकाको आयोजनामा शुक्रबारदेखि छैठौ राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु भएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गरे । उनले खेलकुदले राष्ट्रकै मानसम्मान बढाउने भन्दै बिद्यालय तहबाटै बालबालिकालाई खेल क्षेत्रमा आर्कषित गर्नुपर्ने...
पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किटअन्तर्गत सिंगलतर्फ प्रि.क्वाटरफाइनलका खेलहरु सकिएका छन् । डबल्सतर्फ क्वाटरफाइनल सम्पन्न भएको छ । बिहीबार ब्वाइज सिंगलतर्पm भएका खेलहरुमा जापानका रीकु हिगासीले नेपालका...