शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरामा आइटीएफ जे-३० टेनिस जारी

पोखरा / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे-३० टेनिस प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष तथा महिलातर्फ विभिन्न खेलहरु भएका छन् । सम्पन्न खेलहरुमा भारतिय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका...

केपी ओली कप: समूह चरण नसकिँदै सेमिफाइनलको टुंगो

पोखरा / पोखरामा जारी केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको समूह चरणको खेल नसकिँदै सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । मंगलबार समूह ‘डी’ अन्तर्गत त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई हराउँदा अन्तिम चारको...

आर्मीले कोशीलाई दियो विशाल लक्ष्य,भीम र सन्तोषको अर्धसतक

पोखरा / पोखरामा जारी केपी ओली कप टि-20 क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले निर्धारित २० ओभरमा...

केपी ओली कप क्रीकेट: सुदुरपश्चिमसंग हारेको पुलिस बाहिरियो, मधेस प्रदेश सेमिफाइनलमा

पोखरा/ सुदुरपश्चिम प्रदेशसंग पराजित भएको नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि-20 क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा मंगलबार भएको खेलमा पुलिस सुदुरपश्चिम प्रदेशसंग ४ विकेटले पराजित भएको थियो । पुलिस...

हिसान स्पोर्टस्: मंसिर १४ देखि

पोखरा / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १६ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पूरा भएको छ । मंसिर १४ देखि १७ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने स्पोर्टस...

उपल्लो जलजलामा हाइअल्टिच्यूड खेलकुद

म्याग्दी / म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङको उपल्लो जलजलामा हाइअल्टिच्यूड खेलकुदका लागि अधिक सम्भावना रहेको छ । गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा पहिलोपटक आयोजित तिनदिने ‘प्रथम ढोरपाटन हाइअल्टिच्यूड तेक्वान्दो सेमिनार-२०२३’ मा समथर भूभाग र नजिकै हिमश्रृंखला...

पोखरामा आइटीएफ जे-३० टेनिस प्रतियोगिता सुरु

पोखरा / कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत ब्वाइज सिंगलतर्फ भएको प्रतियोगिताको उद्घाटन खेलमा एलेक्जे सिभइवले भारतका एस पन्चाछरीलाई ६–०, ५–० (रिटायर्ट हर्ट)मा, भारतका प्रनिल...

केपी ओली कप : आर्मी र मधेशको जीत

पोखरा / पोखरामा जारी केपी ओली कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशले जीत हासिल गरेका छन् । सोमबार समूह ‘सी’ र ‘डी’ अन्तर्गतका खेलहरु भएका छन् । समूह ‘डी’...

बडिगाडमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बागलुङ / जिल्लाको बडिगाड गाँउपालिकाले वडा स्तरीय भलिवल टिम निमार्ण गर्ने भएको छ । बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिका भित्रका सबै भलिवल खेलाडीलाई समेट्नेगरी वडा स्तरमा पुरुष तथा महिलाको भलिवल टिम बनाईने...

छात्रा भलिवल प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

पोखरा / पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३-२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी...

-->