शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गण्डकी रोकियो, भुर्तेको शतकमा पुलिसको जीत

पोखरा / घरेलु टोली गण्डकी प्रदेशको केपी ओली कप टी २० क्रिकेटको यात्रा सकिएको छ । आइतबार जित्नैपर्ने दबाबमा रहेको गण्डकी लुम्बिनीसामु निरीह हुँदा समूह चरणबाटै बाहिरिएको हो । लुम्बिनीले जीत हासिल गर्दा एपिएफ...

न्वागी मेलाको भलिवल उपाधि निसिखोलाले चुम्यो

बागलुङ / बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले मेलाहरुका कारण युवाहरु कुलतमा फस्ने जोखिम बढेको बताएकी छिन् । पौंदी न्वागी मेला २०८० को शनिवार समापन गर्दै पालिका अध्यक्ष अधिकारीले बागलुङ पश्चिम क्षेत्रकै ठूलो मेला...

केपी ओली कप: एपिएफको सानदार जीत, गण्डकी दबाबमा

पोखरा / पोखरामा जारी केपी ओली कप टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्न लुम्बिनी प्रदेशलाई जित्नैपर्ने दबाब गण्डकी प्रदेशलाई भएको छ । शनिबार हुने खेलमा गण्डकीले लुम्बिनीलाई जित्नै पर्ने भएको हो । शनिबार समूह ‘बी’ अन्तर्गत...

अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा सुमन, इन्द्रकला र रमेशको जोडी प्रथम

पोखरा/ पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडमा नेपालले प्रथम स्थान हासिल गरेको छ । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सुमन कुलुङ, इन्द्र कला नेम्वाङ र रमेश...

बागलुङको ढोरपाटनमा हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार सुरु

बागलुङ / नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको पर्यटनलाई खेलकुदमार्फत प्रर्वधन गर्ने उद्देश्यले बागलुङको ढोरपाटनमा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार-२०२३’ सुरु भएको छ । गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘प्रथम...

पोखरामा नेपाल-चीन क्रस कन्ट्री दौड सुरु (फोटो फिचर)

पोखरा/ पोखरामा नेपाल-चीन क्रस कन्ट्री दौड प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा मुख्य गरी दुई इभेन्ट हुनेछन् । प्रतियोगिताको उद्घाटन गर्दै...

घरेलु मैदानको फाइदा लिदैँ गण्डकीले हरायो एपिएफलाई

पोखरा / पोखरामा जारी केपी ओली कप टि२० क्रीकेटमा गण्डकीले होम एडभान्टेजको फाइदा लिएको छ । पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तरगत समूह ‘बी’ तर्फ भएको खेलमा राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफ क्लबलाई ४ विकेटले हराउन...

केपी ओलि कपः रित र सन्दीपको उत्कृष्ट प्रदर्शनले बागमतीको सहज जीत

पोखरा / बागमती प्रदेशका ब्याट्सम्या रित गौतम र कप्तान सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा बागमतीले मदन भण्डारी स्पोट्र्स रातोलाई १०९ रनले हराएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा बिहिबार पोखरा रंगशालास्थित क्रीकेट मैदानमा सुरु भएको...

हामीसँग उपयुक्त खेल मैदान छैन: ओली

पोखरा / नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उपयुक्त खेल मैदान अभाव भएको बताएका छन् । नेपालमा अन्तर्राष्ट्रिय तरका खेल मैदान नहुँदा पनि खेलाडीले अभावमै भएपनि प्रतिस्पर्धा गरिरहेको उनले बताएका छन्...

प्रदेश खेलकुद परिषद्ले माग्यो रंगशालाभित्र भाडामा रहेका फर्मको सम्झौतापत्र

पोखरा / गण्डकी प्रदेश खेलकुद परिषद्ले (प्रखेप) पोखरा रंगशालाभित्र भाडा लिइ प्रयोग गर्दै आएका फर्महरुको सम्झौता पेश गर्न पत्राचार गरेको छ । प्रखेपले बुधबार पत्राचार गर्दै सात दिनभित्र सम्झौता प्रतिलिपीसहित प्रमाण पेश गर्न भनेको...

-->