शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

केपी ओली कप टि–२० क्रिकेटको तयारी पुरा, उद्घाटनमा ओली आउने

पोखरा / पोखरामा आयोजना हुने केपी ओली टि२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । बिहिबार देखी हुने प्रतियोगिताको उद्घाटनका लागि नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली आउने भएका छन् । मदन...

ढोरपाटनमा हाइअल्टिच्युट तेक्वान्दो सेमिनार हुने

बागलुङ/ गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनामा प्रथम ढोरपाटन हाइ अल्टिच्युट तेक्वान्दो सेमिनार हुने भएको छ । ढोरपाटन उपत्यकाको ३ हजार मीटर उचाइ र जलजलामा पुगेर मंसिर ८ र ९ गते सेमिनार गर्न लागिएको...

एक हारले खोस्यो भारतको खुसी, अष्ट्रेलिया छैटौं पटक विश्वविजेता

पोखरा / आईसीसी मेन्स क्रीकेट विश्वकपमा एक खेल हार्दा भारत विश्व विजेता बन्नबाट रोकिएको छ । घरेलु मैदानमा भएको विश्वकपमा अपराजित यात्रामा अघि बढेको भारत फाइनल खेलमा भने अष्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ...

फाइनलमा भारत अलआउट, अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

पोखरा / आईसिसी मेन्स क्रिकेट विश्वकपको फाइनलमा भारतले अष्टे«ेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ । विश्वकपमा कुनैपनि खेल नहारेको भारत ५० ओभरमा अलआउट हुन पुग्यो । भारत अलआउट भएको जारी विश्वकपमा पहिलो पटक...

पोखरामा हुने केपी ओली टि२० कप बिहिबारदेखी

पोखरा / पोखरामा विहिबारदेखी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका...

पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड हुने

पोखरा/ पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न...

पोखरामा हुने माउन्टेन बाइक रेसमा ११ राष्ट्रको सहभागिता रहने

पोखरा / पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ११ राष्ट्रको सहभागिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा...

ऐन अनुसार क्षेत्रीय खेलकुदको बोर्ड हट्यो, ऐनको धज्जी उडाउँदै राखेपको बोर्ड राखियो

पोखरा / राष्ट्रिय खेलकुद विकास ऐनले राष्ट्रिय खेलकुद विकास समितिको कार्यालय काठमाडौंमा रहने व्यवस्था गरेको छ । खेलकुद विकास ऐन २०७७ को परिच्छेद–२ दफा ६ मा ‘परिषदको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।’ भनि स्पष्ट...

फिफा विश्वकप छनोट : नेपाल यूएईसँग खेल्दै

काठमाडौं/ फिफा विश्वकपको एसियाली छनोट अन्तरगत नेपालले आज यूएईसँग खेल्दै छ । पहिलो चरणमा लासोसलाई २१ ले हराएको नेपालले दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्न लागेको हो । खेल आज राति ९ बजे सुरु हुनेछ...

कास्कीले जित्यो ‘बागलुङ कप’ टि-२० क्रिकेटको उपाधी

बागलुङ /  गण्डकी प्रदेश स्तरीय ‘बागलुङ कप’ टि-२० क्रिकेट प्रतियोगिताको उपाधी कास्की जिल्ला क्रिकेट संघले जितेको छ । शनिबार बागलुङको बाङगेचउर खेल मैदानमा भएको फाइनल खेलमा कास्कीले नवलपुरलाई ८ विकेटले पराजित गरेको हो । खेल...

-->