संस्कार र संस्कृति बचाउन मेलापर्वको महत्वः सांसद नेपाली
बागलुङ / गण्डकी प्रदेशसभाका सदस्य एवं नेकपा एमाले गण्डकी संसदीय दलका प्रमुख सचेतक गोविन्द वहादुर नेपालीले नेपालीहरु आफ्नो संस्कार र संस्कृतिमा धनी भएको वताउदै चाडपर्वका अवसरमा गरिने मेलाले यीनको पर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने वताएका...
विश्वकपका लागि सन्दिप टोलीमा
पोखरा / आईसिसी टि२० विश्वकप एसिया छनोटका लागि स्पिनर सन्दीप लामिछानेले टोलीमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट आफुलाई अलग गरेका सन्दिप विश्वकप एसिया क्षेत्र छनोटका लागि टोलीमा फर्किएका हुन् । नेपालमा आयोजना भएको त्रिकोणात्मक...
नेपाललाई ४ विकेटले हराउँदै युएई च्याम्पियन
पोखरा/ त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै युएई च्याम्पियन बनेको छ । अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलमा २ बलमा २ रन चाहिएको स्थितिमा वसिल हम्मिदले छक्का प्रहार गर्दै टोलीलाई च्याम्पियन बनाए...
युएईलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य
पोखरा /त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालले युएईलाई १६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनाउन...
नेपालको ३ विकेट गुम्यो, अर्धशतक पुरा गर्दै कुशल आउट
पोखरा /त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन् । कुशलले २८ बलमा अर्धशतक पुरा गरेका हुन् ।
कुशल जाहोर खानको बलमा बोल्ड आउट हुन...
युएईले टस जित्यो
पोखरा/त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईले टस जितेर फिल्डिङ रोजेको छ । टियु क्रिकेट मैदानमा युएईले टस जितेको हो । नेपालले यो प्रतियोगितामा पहिलो पटक टस हारेको छ ।
नेपालले प्रतियोगितामा युएईमाथि लिगचरणमा दुई...
पोखरा / त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङले युएईलाई ६९ रनले हराएको छ । मुलपानी क्रिकेट मैदानमा भएको डबल राउन्ड रोविन अन्तरगतको अन्तिम खेलमा युएईलाई हराएपनि हङकङ फाइनलमा प्रवेश गर्न असमर्थ रह्यो ।
आज भएको खेलमा...
नेपाल च्याम्पियन, एसिया कपमा प्रवेश
पोखरा/नेपाल एसिसी यु–१९ प्रिमियर कप च्याम्पियन बनेको छ । आज युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै उपाधि चुमेको हो ।
डिएलएस मेथड अनुसार जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएई...
अशोक खत्रीः जसले आठौँ पटक जिते छेलो फाल्ने प्रतियोगिता
म्याग्दी / ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुन्छ ।
धौलागिरि गाउँपालिका-७...
यु-१९ फाइनल: नेपालको युएईलाई २८१ रनको लक्ष्य
पोखरा / युु–१९ एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई २ सय ८१ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा जारी प्रतियोगिताको फाइनलमा नेपालले देव खनालको शतकीय इनिङमा विशाल लक्ष्य दिएको हो । बायोमास ओभल...