शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

फुटसलमा मेन्टेन एफसीले जित्यो पाँच लाख

कास्की/पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा मंगलबार भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–०...

छैटौं डायमण्ड रनिङशिल्ड सुरु

पोखरा/ पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयमा छैटौं डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व विद्यार्थीहरु बिच विभिन्न विधामा खेलकुद...

यु–१९ महिला क्रिकेट विश्वकप छनोटमा होमिएको स्याङ्जा

स्याङ्जा/ नेपालमा पछिल्लो समय क्रिकेटको क्रेज बढ्दो छ । नेपालले क्रिकेटमा छलाङ मारिरहेको छ । विश्व क्रिकेटका शक्तिराष्ट्र भारत र पाकिस्तानसामु नेपाली पुरुष क्रिकेट टोलीको प्रदर्शनले खेलप्रेमी हौसिए । त्यही बेला नेपाली महिला क्रिकेट...

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु

पोखरा/ पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा सबिन...

मोना भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई

बेनी / म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप भलिबल प्रतियोगिता–२०८० को उपाधि पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेका छन् । बिहीबार बेनीमा सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबलको फाइनल खेलमा बेनीले मंगला...

अबका क्रिकेट प्रतियोगिता नखेल्ने सन्दीपको घोषणा

पोखरा / नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन्। नाबालिक बलात्कार आरोप लागेका सन्दीपले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन्। गएराति...

प्रथम खुल्ला सेभेन ए साइडको उपाधी लामागाउँलाई

पोखरा / प्रथम खुल्ला सेभेन साइड फुटबल प्रतियोगिताको उपाधी लामागाउँले उचालेको छ । एट टु नाइन गाइजको आयोजनामा भएको प्रतियोगिताको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा रामघाटलाई सडनडेथमा ३-२ गोलले हराउँदै उपाधी चुमेको हो । लामागाउँले उपाधीसंगै...

खुल्ला सेभेन ए साइड ः क्वाटरफाइनलका खेल सम्पन्न

पोखरा/ पोखरा १३ माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइटड फुटबलमा क्वाटरफाइनलका खेल सम्पन्न भएका छन । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिताको सोमबार अन्तिम चार टिमको टुंगो लागेको हो । क्वाटरफाइनलको पहिलो खेलमा...

लामडाडाँमा पुरुष भलिबल प्रतियोगिता

स्याङ्जा/ अर्जुनचौपारि गाउँपालिका २ लामडाडाँमा दिग्दर्शन युवा क्लबले कात्तिक १ गतेबाट पुरुष भलिबल तथा सांंस्कृतिक कार्यक्रम आयोजना गरेको छ । ४४ वर्ष पहिला स्थापना भएको क्लबले हरेक वर्षजस्तै नेपालीको महान पर्व दशंै पारेर प्रतियोगिताको आयोजना...

खुल्ला सेभेन ए साइड फुटबल : आज क्वाटरफाइनल

पोखरा/ पोखरा १३ माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा आज क्वाटरफाइनलका खेलहरु हुने भएका छन् । आइतबार प्रिक्वाटरफाइनलका सबै खेल सम्पन्न भएसंगै आज अन्तिम चारका लागि प्रतिस्पर्धा हुनेछन् । । रग्वी खेलाडी...

-->