शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कास्की क्रिकेट क्लब र अरण्यज्योति विजयी

पोखरा/ महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगरस्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लव र अरण्यज्योति क्रिकेट क्लव विजयी भएका छन् । पहिलो खेलमा कास्कीले राइजिङ क्रिकेट क्लवलाई...

एशियाली खेलकूदमा एरिकाले जितिन् रजत पदक

पोखरा / एशियाली खेलकूद प्रतियोगितामा नेपालले दोस्रो पदक जितेको छ। चीनको हाङजाउमा जारी प्रतियोगितामा करातेतर्फ १९ वर्षीया एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी छन्। उनले ६८ केजी समूहमा पदक जितेकी हुन्। उनले स्वर्ण पदकका लागि...

खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए

पोखरा / पोखरा महानगरपालिका-१३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल...

कृषि विकास बैंक पोखरा म्याराथनको सह–प्रायोजक

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार पोखरामा १८ औं संस्करणको म्याराथन हुँदैछ । ५ लाख रुपैयाँ...

आजबाट अन्तर क्लव टी–ट्वान्टी क्रिकेट

पोखरा/ पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगरस्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका ८ वटा क्लबहरुको सहभागिता रहने छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने...

खुल्ला सेभेन ए साइड फुटबल दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न

पोखरा/ एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन । पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा नेभरमिट एफसीले...

एट टु नाइन फुटबल प्रतियोगिता सुरु,पहिलो दिन वाकओभरसहित ६ खेल सम्पन्न

पोखरा /`युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद ´ भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा...

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

पोखरा / एट टु नाईन युवा क्लबको आयोजनामा असोज १७ गतेदेखी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फुटबल प्रतियोगिताको...

गण्डकीका प्रदीप एसियन गेम्सको दोस्रो चरणमा

नेपालले टेनिस तर्फ इष्ट टिमोरलाई पहिलो चरणमा हराएको छ । नेपाली राष्ट्रिय टेनिस खेलाडी प्रदिप खड्काले पुरुष एकल तर्फ इष्ट टिमोरका इन्टोनियो मेन्डेसलाई २–० को सेटमा हराएका हुन् । पहिलो सेट ६–० र दोस्रो सेटमासमेत ६–०...

चीनमा १९ औं एसियाडको भव्य उद्घाटन

हाङजाउ/ एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे ।...

-->