शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

दर्शकको साथले हौसिएको गण्डकी, जितको श्रेय दर्शकलाई

पोखरा/ लामाचौरमा तीजको अवसरमा महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना भयो । नवआदर्श सामुदायिक विकास समाजको (नाकोड्स) को आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशको पनि सहभागिता रह्यो । सहभागितामात्रै होइन, गण्डकी च्याम्पियनसमेत बन्यो । गण्डकीले...

बिद्यालय स्तरीय फुटबलमा चिल्ड्रेनलाइफ बिजयी

बागलुङ/बाङगेचउर स्थित फुटबल मैदानमा चार दिनदेखि संचालित बिद्यालय स्तरीय फुटबल चिल्ड्रेन लाइफ आबासीय माबिले जितेको छ । जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा चिल्ड्रेनले न्युओएसिस एकेडेमीलाई ३–० गोल अन्तरले पराजित...

पिसजोन इन्टिग्रेटेड एकेडेमी ए लाई उपाधि

स्याङ्जा/ वालिङमा आयोजित अन्तर विद्यालय बुद्धिचालको उपाधि पिसजोन इन्टिग्रेटेड एकेडेमी ‘ए’ले हात पारेको छ । वालिङ नगर बुद्धिचाल संघले वालिङमा जिल्लामै पहिलोपटक दुई दिनसम्म खेलाएको अन्तर विद्यालय स्तरिय बुद्धिचालमा पिसजोन एले १६ टोलीलाई पछाडि पादै...

लामाचौर कप भलिबल : महिलातर्फको उपाधि पुलिसलाई

पोखरा /लामाचौरमा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ नेपाल पुलिस च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधिसंगै नगद एक लाख ५० हजार...

लामाचौर कप भलिबल गलकोट बाहिरियो, रोमाञ्चक बन्दै नतिजा

पोखरा /लामाचौरमा जारी राष्ट्रि महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा गलकोट भलिबल क्लब बागलुङ अंकविहीन हुँदै बाहिरिएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा इन्द्र राज्य लक्ष्मी माविको खेल मैदानमा जारी प्रतियोगिताबाट...

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु

पोखरा / लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेशी सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन पाँच खेल हुनेभनिएपछि चार खेल सम्पन्न भएको...

राखेपअन्तरगतका पुर्वाधार र कर्मचारी प्रदेश खेलकुद परिषदमा ल्याइने

पोखरा/राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत जिल्लागत रहेका खेल पूर्वाधार र कर्मचारीहरु प्रदेश खेलकुद परिषदमा ल्याइने भएको छ । लामो समयदेखी खेलकुदमा संघीयता ल्याउन राखेप कस्सिएको हो । राखेपको बिहिबार बसेको ११७ औं बोर्ड बैठकले...

चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन असोज पहिलो साता

पोखरा / बुल्समेन क्लबको आयोजनामा आगामी असोज ५ र ६ गते चौथो संस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुदैं छ । तीन संस्करण क्लबले पोखरामै आयोजना गरेको थियो । चौथो संस्करणलाई भने क्लबले ललितपुरको...

डेढ लाख पुरस्कार रहेको भलिबलको विजेता बन्यो फलेवासको देवीस्थान

पर्वत/ जिल्ला भलिबल संघ पर्वतको आयोजनामा भएको भलिबल प्रतियोगितामा फलेवास नगरपालिकास्थित देवीस्थानको टोली प्रथम बनेको छ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास, बिस्तार एवं नयाँ प्रतिभावान् खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यले आयोजित ‘पर्वत जिल्ला...

मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता, विजेतालाई घोडा पुरस्कार

पोखरा / मुस्ताङको उपल्लो क्षेत्रमा गल्फ प्रतियोगिता हुने भएको छ । समुद्री सतहभन्दा चारहजार ६४५ मिटरमा हुने प्रतियोगिता विश्वकै सबैभन्दा अग्लो स्थानमा खेलिने गल्फ हो । लोमान्थाङमा दोस्रोपटक गल्फ आयोजना गर्न लागिएको हो । प्रतियोगिता...

-->