शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

खेलकुद परिषद् गण्डकीको निर्णयः ‘सूचीकृतलाई मात्र खेल संचालनको अनुमति’

पोखरा/ प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेश र जिल्लास्तरमा संचालन र आयोजना हुने प्रतियोगिता परिषदमा सूचीकृत भएका रेफ्री, एम्पायर, प्रशिक्षकले मात्र खेल र प्रशिक्षण संचालन गर्न पाउने निर्णय गरेको छ । यस्तै, प्रदेश खेलकुद परिषद्बाट स्वीकृति...

गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत

पोखरा/ गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा बुधबार सम्पन्न दोस्रो अधिवेशनले सिग्देल सहित १२ सदस्यिय प्रादेश क्रिकेट संघ सर्वसम्मत निर्वाचित गरेको हो । निर्वाचित अध्यक्ष सिग्देल कास्की जिल्ला...

गुमनाम ओलम्पियन

बागलुङ/ उनको इतिहास उनैलाई मात्र थाहा छ । सम्झेका, चिनेजानेकाहरुले पनि उनको इतिहास बिर्सन लागिसकेका छन् । पछिल्लो समय कपाल काटेर व्याइजकट बनाएकी छिन् । यो ‘गेटअप’ले उनलाई पछिल्लो पुस्ताको खेलाडी जस्तै चाहिँ देखाएको...

गण्डकी विश्वविद्यालयमा ५ किमी दौड हुँदै

पोखरा / गण्डकी विश्वविद्यालय व्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट (विएसएम) को आयोजनामा पाँच किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । विश्वविद्यालयले स्पोट्र्स म्यानेजमेन्टको विषयलाई प्रचार गर्ने र हाल पढिरहेका विद्यार्थीलाई प्रतियोगिताको व्यवस्थापनको बारेमा प्रयोगात्मक ज्ञान प्रदान...

पोखरा रंगशालाको गतिविधिको तथ्यांक छैन, आर्थिक गतिविधि दिनै आनाकानी

पोखरा / पोखरा रंगशालामा वर्षेनी अनेकौं गतिविधि हुन्छन् । रंगशालाभित्र विभिन्न खेल संघले वर्षेनी अनेकौं फुर्को जोडेर प्रीतयोगिता आयोजना गरिन्छ । तर, रंगशालामा हुने खेल तथा कुनै पनि गतिविधिको तथ्यांक र आर्थिक हिसाबकिताब छैन ।...

व्यक्तिगत खर्चमै अन्तर्राष्ट्रिय प्रतियोगिताका सहभागिता जनाउँदै सुस्मिता

पोखरा/ गण्डकी प्रदेशकी तेक्वान्दो खेलाडी सुस्मिता थापा मगर व्यक्तिगत खर्चमै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि प्रस्थान गरेकी छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीलाई दुई पदक दिलाएकी सुस्मिता विश्व आइटीएफ तेक्वान्दो च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि...

सातौं पोखरा स्पोर्ट्स अवार्डको हिसाब सार्वजनिक

पोखरा/ सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार एक कार्यक्रमको आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो । अर्वाड कार्यक्रमको लागि २६ लाख...

क्रिकेट संघ बागलुङको अध्यक्षमा आचार्य

बागलुङ/ जिल्ला क्रिकेट संघ बागलुङको अध्यक्षमा विष्णुप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न संघको प्रथम बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कमल पन्त,...

युवा संघ नेपालले व्याडमिन्टन प्रतियोगिता गर्ने

पोखरा / यूवा संघ नेपाल खेलकुद विभागले राष्ट्रियस्तरको खुल्ला पुरुष व्याडमिन्ट प्रतियोगिता गर्ने भएको छ । सोमबार काठमाडौंमा सम्पन्न संघको बैठकले भदौको दोस्रो साता खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको खेलकुद विभाग अध्यक्ष सम्पन्न...

खेल क्षेत्रलाई संगै लिएर राज्य अघि बढ्छ : मन्त्री सिंखडा

पोखरा / गण्डकी प्रदेश सामाजिक विकास मन्त्री शुसिला सिंखडाले गण्डकी प्रदेश सरकारले खेल क्षेत्रलाई समेटेरै अघि बढ्ने बताएकी छन् । १९ औं एसिएन गेमका लागि पोखरामा बन्दसत्रमा रहेका रग्बी, आर्चरी, भरोत्तलनका खेलाडी विधाई गर्ने क्रममा...

-->