शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

भारतसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरियो

एसिसी इमर्जिङ एसिया कपमा नेपाल भारतसँग ९ विकेटले पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २२.१...

प्रथम एमेच्युअर फुटसल प्रतियोगिताको उपाधि स्टार कफिलाई

पोखरा / खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि स्टार कफिले जितेको छ । पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार राती...

खै नगरस्तरीय खेलकुद समिति ?

पोखरा/ संघीयताको अभ्यासपछि पालिका तहमा खेलकुद विकास समिति गठन गर्ने प्रावधान बन्यो । तरm सदरमुकामको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा समिति गठन भएको छैन । गलकोट नगरपालिकाले भने युवा तथा खेलकुद विभाग गठन गरेर नियमित...

नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित

नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटको हार व्यहोरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै...

पाकिस्तान विरुद्ध नेपाल १७९ रनमा अल आउट

एसिसि मेन्स इमर्जिङ टिम्स एसिया कप २०२३ मा नेपाल ३६.६ ओभरमा अलआउट हुन पुगेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई १ सय ८० रनको मध्यम लक्ष्य दिएको हो । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस...

पोखरा रंगशालामा प्रशिक्षणको नाममा ठगी धन्दा, संघको नाम देखाउदै व्यक्ति मोटाउदै !

पोखरा/ पोखरा रंगशालामा प्रशिक्षणको नाममा ठगी धन्दा हुँदै आएको खुलेको छ । रंगशाला भित्र खेल संघले नभइ व्यक्ति मार्फत मनलाग्दी रकम असुल्ने गरेको खेलेको हो । लामो समयदेखी व्यक्तिले रंगशालामा प्रशिक्षण गराउदै संस्थाको नाम...

दर्शकमाथि आर्मीको खेलाडीको मुक्का, कारवाहीको माग

पोखरा /खेलका दौरान आर्मीका खेलाडीले दर्शकलाई प्यारापिटमै पुगरे मुक्का बजारेपछि गण्डकीले कारवाहिको माग गरेको छ । काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप प्रतियोगिता दौरान गण्डकी प्रदेश र त्रिभुवन आर्मी...

प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुँदै, रनिङ्ग शिल्ड सार्वजानिक

पोखरा / खेलकुद विकास मञ्च पोखराको आयोजनामा आगामी शुक्रबार र शनिबार स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिताको आयोजना गरिएको...

यू–१९ महिला क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

पोखरा/ यु–१९महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोली पूर्वघोषित रकमसहित सम्मानित भएको छ । गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले उनीहरुलाई सम्मानित गरेकी हुन् । गण्डकी प्रदेश सरकारले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी...

फिफाले अफसाइड सम्बन्धि नियम परिवर्तन ग¥यो

पोखरा/ फुटबल खेलमा अफसाइड सम्बन्धि नियममा परिवर्तन गरिएको छ । यस अघि डिफेन्डर भन्दा थोरैले अट्याकर अघि रहेपनि अफसाइड हुने नियमलाई परिवर्तन गर्दै नयाँ नियम लागु गरेको हो । नयाँ नियम अनुसार अब अफसाइड रहन...

-->