शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

तेस्रो खेलमा सन्दिपको पहिलो विकेट

आईसिसि विश्वकप क्रिकेटमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् । उनले तेस्रो खेलमा पहिलो विकेट लिएका हुन् । उनले १५ औं ओभरको तेस्रो बलमा ओपनर ब्ररन्डोन किंगलाई ३२ रनमा बोल्ड आउट गरे । किंगले...

करण र गुल्सनले लिए एक एक विकेट

आईसिसि विश्वकप क्रिकेटमा नेपालले दुई विकेट लिएको छ । करण केसिले पहिलो विकेट लिएका हुन भने गुल्सन झाले दोस्रो विकेट लिए । करणले दोस्रो ओभरको चौथो बलमा काइल मेयर्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए...

नेपालले टस जितेर फिल्ड रोज्यो

आईसिसि विश्वकप एक दिवसीय क्रिकेट छनोट अन्तरगत वेस्टइन्डिज विरुद्ध नेपालले टस जितेको छ । टस जितेसँगै नेपालले फिल्ड रोजेको छ । वेस्ट इन्डिजका लागि ब्रान्डन किंग र काइल मेयर्सले ओपनिङ गर्नेछन् । https://dhorpatannews.com/2023/06/98467/ ...

नेपालले केहि समयमा वेस्ट इन्डिजसँग खेल्दै

क्रिकेट खेल भन्ने वित्तिकै वेस्ट इन्डिजलाई नचिन्ने कोहि छैनन् । वेस्ट इन्डिज विश्व क्रिकेटको शक्तिशाली टिम मध्येकै एक हो । वेस्ट इन्डिज नाम मात्रै होइन चार पटक विश्वकप उपाधि उचालेको टिम समेत हो । त्यहि...

खेलकुदको सम्भावना बोक्दै आयो पोखरामा पहिलो अन्तर्राष्ट्रिय विमान

पोखरा/ नेपालका लागि चिनियाँ राजदुत छन सोङले ड्रागन बोट रेसमा सहभागी हुन खेलाडी लिएर चार्टर विमान आएको बताए । उनले चिनियाँ परम्परागत संस्कृतिलाई नेपालमा देखाउन र दुई सभ्यताबीच आपसी सिकाइलाई प्रवद्र्धन गर्ने समेत बताए...

साफ च्याम्पियनसिप: नेपाल पराजित

पोखरा / साफ च्याम्पियनसिप फुटबल २०२३ को पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमै २–० को अग्रता लिएको कुवेतले दोस्रो हाफमा...

नेपालले अमेरिकालाई ६ विकेटले हरायो

आईसिसि विश्वकप छनोट क्रिकेटमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४२.६ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गरेको हो । नेपालको लागि भीम साकीृले सर्वाधि ७७ रनको योगदान...

भीम सार्कीको अर्धशतक पुरा

आईसिसि विश्वकप क्रिकेट छनोट खेलमा भीम सार्कीले अर्ध शतक पुरा गरेका छन् । २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३८ ओभरको समाप्तीमा चार विकेटको क्षतीमा १७० रन बनाएको छ । नेपाललाई १२ ओभरमा अब ३८...

नेपालले दुई विकेट गुमायो

२०८ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरको खेल चलिरहँदासम्म दुई विकेट गुमाएको छ । नेपालले १७ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ८० रन बनाएको छ । ओपनर कुशल भुर्तेलले ३९ रनमा क्याच आउट भए ।...

अमेरिका ४९ ओभरमा अलआउट, नेपाललाई २०८ रनको टार्गेट

आईसिसि विश्वकप छनोट क्रिकेटमा अमेरिका ४९ ओभरमा अलआउट हुन पुगेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाको सुरुवात खराब भएपनि मध्यक्रमको ब्याट्सम्यान चम्कदा इनिङ उकासेको थियो । नेपालका गुल्सन झाले अन्तिम विकेटको रुपमा...

-->