पोखरा/ गण्डकी प्रदेशका सांसदहरुले देशमा संघीयताको दोस्रो कार्यकाल सुरु हुँदा समेत खेलकुदले संघीयता नदेखेकोमा केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । देशले संघीयता पाएसँगै दोस्रो निर्वाचन गराइसक्दा समेत खेलकुदमा भने केन्द्रीकृत मानसिकता नहट्दा खेलाडी तथा...