शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

खुल्ला दौडको उपाधि सुस्मिता र दिनेशलाई, विद्यालयतर्फ छोरेपाटन मा.वि च्याम्पियन

पोखरा/ जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरामा सम्पन्न खुल्ला तीन किलोमिटर दौडको उपाधि सुस्मिता रानाभाट र दिनेश बोगटीले जितेका छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न खुल्ला महिलातर्फ तनँहुकी सुस्मिता रानाभाटले १३ मिनेट ४ सेकेन्डमा...

फेवातालमा चिनियाँ डुंगा दौड

पोखरा/ पर्यटकीय पूर्वाधारमा पनि पोखरा अब्बल मानिन्छ । यहाँ संसारभरका भान्छाका खाना पाक्छन् । पछिल्लो समय चिनियाँ पर्यटकलाई लक्षित गरी थुप्रै चाइनिज भान्छाहरु खुलेका छन् ।गत मे महिनामा मात्रै ४ हजार ६ सय ६७...

घट्यो खेलकुदको बजेट,७ करोड ५५ लाख विनियोजन

पोखरा/ गण्डकी प्रदेश सरकारले आगार्मी आर्थिक वर्ष २०८०/ ०८१ मा खेलकुदतर्फ विनियोजित बजेट घटेको छ । शुक्रबार गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले मगरले बजेटको सिलिङ घटाएर खेलकुदमा सात करोड ५५ लाख बजेट विनियोजन गरेको...

अन्तर पालिका भलिबलमा अन्नपूर्ण च्याम्पियन

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो कास्की जिल्ला अन्तर पालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा माछापुच्छ«े गाउँपालिकालाई ३–१ को सेटमा...

गण्डकीका प्रदिप र अभिषेक एसियन गेममा छनोट

पोखरा/ गण्डकीका खेलाडी प्रदिप खड्का १९ औं एसियन गेम छनोटमा परेका छन् । लन टेनिस खेलाडी प्रदिपसहित चार खेलाडी छनोट भएका हुन् । चिनको होङझावमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियन गेममा नेपालको नम्बर वान टेनिस...

बजेट आउने तर राखेपले फ्रिज गरिदिने पोखरा क्रिकेट रंगशाला

पोखरा/ नेपाली क्रिकेटरहरुले पोखराको मैदानलाई विश्वकै उत्कृष्ट पाँच भित्र पर्ने मैदान भन्छन् । नेपाली खेलाडीमात्र होइन, त्यहाँ खेल्ने हरेक खेलाडीले त्यहि भन्ने गर्दछ । यसको सबैभन्दा बढी प्रशंसा गर्ने पुर्व सफल कप्तान पारस खड्का...

सावित्रालाई स्कुटर हस्तान्तरण

पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई आइतबार पुरस्कारस्वरुप टेल्जी...

सवित्रा भण्डारी पोखरामा सम्मानीत

  पोखरा/ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डरी पोखरामा सम्मानित भएकी छिन् । भारतिय महिला लिग (आईलिग) खेलेर नेपाल फर्किएकी भण्डारीलाई पोखराको मदरल्याण्ड मा.वि.ले सम्मान गरेको हो । सावित्राको टिम गोकुमल केरेला एफसी लिग...

टेबल टेनिसका लागि कास्कीका ८ खेलाडी छनोट

पोखरा / गण्डकी प्रदेशस्थतरी टेलब टेनिसका लागि कास्कीको खेलाडी छनोट सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट ८...

प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु

पोखरा /पोखरामा गण्डकी प्रदेशस्तरिय पुरुष बास्केटबल प्रतियोगिता सुरू भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला बास्केटबल संघको व्यवस्थापनमा आजदेखी प्रतियोगिता सुरू भएको हो । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको...

-->