शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गण्डकी प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिता हुने

पोखरा / प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिता पोखरामा हुने भएको छ । पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा जेठ ३० र ३१ गते हुन...

गण्डकी कब्बडी संघमा पवन

पोखरा/ गण्डकी प्रदेशस्तरीय कब्बडी संंघको अध्यक्षमा पवनकुमार प्रजापति चयन भएका छन् । पवन पोखरा उद्योग वाणिज्य संघकासमेत अध्यक्ष हुन् । पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतिको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । त्यसैगरी...

चर्चामा प्रदेश क्रिकेट रङ्गशाला : कभर्ड हल र मुस्ताङमा हाई अल्टिच्युट तालिम केन्द्र

पोखरा/प्रदेश संरचनाको सुरुवातसँगै गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला पुनः चर्चामा आएको छ । प्रदेश सरकार गठनसँगै क्रिकेट रंगशालाको चर्चा चलेपनि बीचमा सरकार परिवर्तन हुँदै गर्दा यो विषय छायाँमा पर्‍यो...

कास्की च्याम्पियन

पोखरा /गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नवलपुरलाई १८ रनले हराउँदै च्याम्पियन बनेको हो उपाधिसंगै कास्कीले नगद १ लाख रुपैयाँ प्राप्त...

फेवा किनारमा ओलम्पियनकोको ऐतिहासिक भेट

पोखरा /नेपालको प्रतिनिधित्व गर्दै सन् १९६४ देखि २०२० सम्म विश्व खेलकुदको महाकुभ्म ओलम्पिकमा सहभागी खेलाडी पोखरा आइपुगेका छन् । नेपाल ओलम्पियन्स संघको आयोजना, पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको...

गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वतको कब्जा

म्याग्दी, बेनी / गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार म्याग्दीको बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो । पर्वतले पहिलो, दोश्रो र...

फुटबलर कमल थापालाई फ्युचरको सम्मान

बागलुङ/ नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य कमल थापालाई एक विद्यालयले नगदसहित सम्मान गरेको छ । पूर्वविद्यार्थीसमेत रहेका थापाले नेपालमा फुटबल खेलको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै फ्युचर ब्राईटर आवासिय माध्यमिक विद्यालयले सम्मान गरेको हो...

गण्डकी प्रदेशस्तरीय तारा खेलको उपाधि बागलुङलाई

पोखरा/ दोेश्रो गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलको उपाधि बागलुङले जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा मुस्ताङ थासाङ–३ लेतेमा बिहीबार सम्पन्न प्रतियोगितामा बागलुङले म्याग्दीलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो । उपाधिसँगै...

हिमालपारी तारा खेल सुरु

मुस्ताङ/ हिमालपारीको जिल्ला मुस्ताङमा दोश्रो गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता मुस्ताङ थासाङ गाउँपालिका स्थित लेतेमा सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको...

गण्डकी प्रदेश क्रिकेट रंगशालालाई बजेट

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोजन गरेको छ । सरकारले बजेटका प्राथमिकतामा विभिन्न १० क्षेत्र राखेपनि खेलकुदलाई भने समेटेको छैन । सरकारले कृषि, उर्जा, पर्यटन, औद्योगिक, सामाजिक, भौतिक, वातावरण,वित्तीय,सेवालगायतका विषयलाई प्राथमिकतामा राखेपछि खेलकुद...

-->