शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

४० ओभरको समाप्ति, नेपालले ७ विकेट लियो

पोखरा / आईसिसि विश्वकप छनोट क्रिकेटमा नेपालले सान्दार बलिङ गरेको छ । नेपालका तिब्रगतिका बलर करण चम्कदा अमेरिका ४० ओभरको खेल सकिदासम्म अमेरिकाले ७ विकेट गुमाउँदै १४२ रनमा क्रिजमा रहेको छ । अमेरिकी ओपनर स्टेभेन...

३५ ओभरको समाप्ति, नेपालले ६ विकेट लियो

पोखरा/ आईसिसि विश्वकप छनोट क्रिकेटमा नेपालले सान्दार बलिङ गरेको छ । नेपालका तिब्रगतिका बलर करण चम्कदा अमेरिका ३५ ओभरको खेल सकिदासम्म ६ विकेट गुमाउँदै १२५ रनमा क्रिजमा रहेको छ । अमेरिकी ओपनर स्टेभेन टेलर ४ रनमै...

नेपालको आक्रमक बलिङ, अमेरिकाको पाँच विकेट गुम्यो

पोखरा / आईसिसि विश्वकप क्रिकेट छनोट खेलमा नेपालले २४ ओभरको समाप्तिमा पाँच विकेट लिएको छ । टस जितेर फिल्डीङ राजेको नेपालले २४ ओभरमा ७७ रन दिदैँ पाँच विकेट लिएको छ ।   ...

आइसिसी विश्वकप छनोट : आज नेपालले अमेरिकासंग खेल्दै

पोखरा/ आइसिसी विश्वकप छनोट खेल अन्तरगत नेपालले आज दोस्रो खेल खेल्दैछ । जिम्बाब्वेमा जारी खेलमा आज अमेरिकासंग खेल्दै छ । अमेरिका र नेपालको हेड टु हेड हेर्दा नेपाल अघि रहेको छ । कुल ६ खेल...

खेल्छ गण्डकी : भलिबल विशेष प्रशिक्षण सुरु

पोखरा/ खेल्छ गण्डकीअन्तर्गत पोखरामा भलिबलको विशेष प्रशिक्षण सुरु भएको छ । ‘ट्यालेन्ट हन्ट’ को रुपमा लिएको कार्यक्रममा गण्डकीको महिला भलिबल टिम लक्षित गर्दै दशदिने विशेष प्रशिक्षण सुरु गरिएको हो । प्रदेश खेलकुद परिषदको आयोजनामा सोमबारदेखि...

छात्रतर्फ त्रिभुवन र छात्रातर्फ बाराहीलाई उपाधि

पोखरा/ कास्की जिल्लास्तरीय अन्तर सामुदायिक विद्यालयस्तरीयटी–२० क्रिकेट प्रतियोगिता छात्रतर्फ त्रिभुवन मावि तथा छात्रातर्फ बाराही माविले उपाधि जितेका छन् । पोखरा रंगशालामा छात्रतर्फ सोमबार भएको फाइलन खेलमा त्रिभुवनले जनप्रिय माविलाई ८ विकेटले पराजित गरेको हो ।...

प्रदेशस्तरीय तेक्वान्दोमा १० स्वर्णका साथ स्याङ्जा च्याम्पियन

पोखरा/ १० स्वर्णका साथ स्याङजा जिल्ला गण्डकी प्रदेश स्तरीय तथा प्रथम कास्की जिल्लास्तरीय (आईटिएफ) तेक्वान्दो च्याम्पियन बनेको छ । पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा भएको प्रतियोगितामा १० स्वर्ण,४ रजत र ४ कास्य सहित १८ पदकका साथ...

पोखरा ज्याकेट हाउसबाट केल्मीको नक्कली उत्पादन बरामद

  पोखरा/खेलकुद पोशाकको अन्तर्राष्ट्रिय उत्पादन कम्पनी केल्मीको पोखरामा नक्कली उत्पादन गरेको भेटिएको छ । पोखरा ज्याकेट हाउसले केल्मीको नक्कली पोशाक बिक्रि गरेको भेटिएको हो । ज्याकेट हाउसमा ५ सय प्रति पोशाक सहित त्यस संस्थाका मालिकलाई प्रहरीले...

नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित

पोखरा/ आईसिसि विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको छ । बलिङमा चल्न नसक्दा नेपालले ८ विकेटको फराकिलो हार व्यहोर्न बाध्य भएको हो । २९१ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४४.१ ओभरमा...

सोमपालले लिए पहिलो विकेट

आईसिसि विश्वकप छनोट क्रिकेटमा जिम्बाब्वेले पहिलो विकेट गुमाएको छ । नेपालका सोमपाल कार्कीले पहिलो विकेट लिएका हुन् । उनले ओपनर जोयलर्ड गुम्बेलाई २५ रनमा एलबी डब्लु आउट गराए । टस हारेर ब्याटि थालेको नेपालले ५०...

-->