शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

खेलकुदमा खादा र दोसल्ला निषेध

पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकीले खेलकुद कार्यक्रम तथा प्रतियोगिताहरुमा खादा र दोसल्लाको प्रयोग नगर्ने भएको छ । परिषदको पाँचौं पूर्ण बैठकले कुनै पनि खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरुमा अनावश्यक रुपमा प्रयोग हुने खादा र दोसल्लालाई निरुत्साहित...

महिला भलिबलको क्वाटरफाइनलको समिकरण पूरा

पोखरा/ गण्डकी प्रदेशस्तरीय महिला भलिबल २०८० मा क्वाटरफाइनलको समिकरण पूरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश भलिबल संघ गण्डकीको ब्यवस्थापनमा पोखरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन क्वाटरफाइनलको समीकरण पूरा भएको...

पोखराको खेलकुदमा एक करोड २५ लाख रुपैयाँ विनियोजन

पोखरा/ पोखरा महानगरपालिकाले खेलकुदमा एक करोड विनियोजन गरेको छ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८०÷०८१ का लागि खेलकुदमा एक करोड रुपैयाँ विनियोजन गरेको बताइन् । उनले खेलकुद प्रबद्र्धन र विकासका लागि उक्त...

नेपाल ७ विकेटले पराजित

आईसिसि विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससंग नेपाल ७ विकेटले परिजित भएको छ । १६८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । नेदरल्यान्ड्सको जितमा म्याक्स ओडोड नायक बने उनले...

नेपाल १६७ रनमा अलआउट

आईसिसि विश्वकप छनोट अन्तरगत नेपाल अन्तिम खेलमा १६७ रनमा अलआउट हुन पुगेको छ । ४४.३ ओभरमा नेपाल अलआउट हुन पुगेको हो । नेपालका कुनैपनि ब्याट्सम्यानले ४० रन कटाउन सकेनन् । ओपनर कुशल भुर्तेल २७...

चिनियाँ ड्रागन बोट रेसमा नेपाल पनि फाइनलमा

पोखरा/ पोखरामा जारी ड्रागन बोट रेसमा नेपाल र चीन फाइनलमा प्रवेश गरेका छन् । कुल आठ टिमको सहभागिता रहेको प्रतियोगितामा चाइना नेपाल फ्रेण्डसिप ड्रागन बोट रेसमा ४ टोली फाइनल चरणमा प्रवेश गरेका हुन् । नेपालका...

आज चिनिया ड्रागन रेस फेस्टिभल

पोखरा/ पोखरा फेवातालमा शुक्रबार नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिवल हुने भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुनलागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूराभएको छ । असार ८ र ९ गते...

नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । जितका लागि ३४० रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई वेस्ट इन्डिजले ४९.४ ओभरमा सिमित राख्यो । नेपालले अन्तिम विकेटको रुपमा करण केसीलाई गुमायो । करण २८ रनमा...

नेपालको चार विकेट गुम्यो

आईसिसि विश्वकप क्रिकेट छनोट खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपालले थप दुई विकेट गुमाउन पुगेको छ । नेपालले आषिफ शेख र कप्तान रोहित पौडेललाई पनि गुमाएको हो । नेपालले १९.४ ओभरसम्म ४ विकेट गुमाएको...

नेपालको दुई विकेट गुम्यो

आईसिसि विश्वकप क्रिकेट छनोट खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेट गुमाउन पुगेको छ । ओपनर कुशल भुर्तेल ६ रनमा बोल्ड आउट भए । उनले ६ बलमा १ चौका प्रहार गरे । भीम...

-->