शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गण्डकीमा फुटबल प्रशिक्षण

पोखरा/ जापानी फुटबल प्रशिक्षक इतारु कातोले पोखराका विद्यार्थीलाई फुटबल प्रशिक्षण गराएका छन् । गण्डकी विश्वविद्यालयको आयोजनामा जापानी फुटबल प्रशिक्षक इतारुले करिब ६० जना विद्यार्थीलाई दुई दिन प्रशिक्षण गराएका हुन् । प्रशिक्षणमा गण्डकी विश्वविद्यालय र अन्य...

सहारा एकेडेमीलाई सहयोग हस्तान्तरण

पोखरा/ सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई विभिन्न व्यक्तिले शनिबार सहयोग गरेका छन् । सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङ, उपाध्यक्ष सुमित्रा गुरुङ, कार्यसमिति सदस्य एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी तिलक गुरुङ...

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्रिकेटर ज्ञानेन्द्र मल्लले खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्न्यास घोषणा गरेका हुन् । ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ...

नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको भत्ता प्रशिक्षकले खाए

पोखरा/ गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले पाउनुपर्ने भत्ता गण्डकीका प्रशिक्षकले लिएको खुलेको छ । गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुभन्दा...

पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा प्रदेशको स्विकृत लिन आग्रह

पोखरा / प्रदेश खेलकुद परिषद् गण्डकीले गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताहरुका लागि नियमसंगत तगरिकाले स्विकृत लिन आग्रह गरेको छ । सोमबार प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने विभिन्न खेलका आयोजक संस्थाहरुसंग अन्तक्रिया गर्दै उक्त...

शहिद मनोज-झपेन्द्र-सुरेन्द्रको स्मृतिमा व्याडमिन्टन

बागलुङ / नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति बागलुङको आयोजनामा व्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ । शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा शहिद सप्ताहको सन्दर्भमा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीबिच डवलमेन व्याडमिन्टन...

खेल परिषद्को भूमिका कटौति, सामाजिक शाखालाई जिम्मेवारी

पोखरा/ गण्डकीका संस्थापक मुख्ममन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता जोागाउन मन्त्रालयको संख्या ११ बनाए । मनाङबाट स्वतन्त्र सांसद बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाउँदा पनि उनको सत्ता जोगिएन । बरु, कांग्रेसबाट मुख्यमन्त्री...

गण्डकीबाट ४५ खेलाडी छनोट

पोखरा/ साफ यु–१६ च्याम्पियनसीपका लागि गण्डकीबाट ४५ खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसीपका लागि यु–१६ राष्ट्रिय टोली छनोटका लागि जिल्ला र प्रदेश छनोट गरिरहेको छ । सोही...

एन्फा कास्कीलाई जिल्ला खेलकुद विकास समितिले सोधपुछका लागि बोलायो

पोखरा/गण्डकी प्रदेशमा आजबाट सुरु भएको यु–१६ पुरुष फुटबलको प्रदेश छनोटमा कास्कीका खेलाडी सहभागी नगराएपछि जिल्ला खेलकुद विकास समितिले सोधपुछ गरेको छ । आज कास्कीमै भएको छनोटमा सहभागि नगराएपछि कारण सोधिएको समितिका एक पदाधिकारीले जानकारी दिए...

व्यक्तिगत इगोले खेलाडी मारमा, प्रदेश छनोटमा कास्की अनुपस्थिती

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौमा हुने यु–१६ साफ च्याम्पियनसिपका लािग देशभर जिल्ला तथा प्रदेश छनोट प्रक्रिया अघि बढाएको छ । सोही छनोट अन्तरगत गण्डकी प्रदेशमा समेत जिल्ला छनोट सम्पन्न भई आजबाट प्रदेश छनोट...

-->