पोखरा/ वुमन्स क्लब अफ पोखराको आयोजनामा वुमन्स स्पोट्र्स इभृन्टअन्तर्गत भेट्रान्स ह्यान्डबल प्रतियोगिता हुने भएको छ । शनिबार पोखरा रंगशाला स्थित बहुउदेश्यीय कर्भडहलमा ३५ वर्षमाथि उमेर समुहका महिलाहरुबीच ह्यान्डबल प्रतियोगिता हुन लागेको इभेन्ट संयोजक सारिका...