शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पारा एसियाड: दुई खेलमा नेपालीले प्रतिस्पर्धा गर्दै

पोखरा / चीनको हाङजाओमा जारी चौथो पारा एसियन गेम्समा मंगलबार तेक्वान्दोकी पलेसा गोलद्र्धनले नेपालको चुनौती पेश गर्दैछिन्। पलेसाले महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनिको तौल समूहमा आफ्नो चुनौती दिनेछिन्। टोकियो पारा ओलम्पिक-२०२० मा दुई ‘बाउट’ जितेर...

एसीसी यू-१९ प्रिमियर कप: उपाधिका लागि नेपाल र यूएई भिड्दै

पोखरा / मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्। क्वालाम्पुरस्थित वायोमास ओभलमा हुने फाइनल खेल बिहान साढे ९ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम...

कति बलमा कति रन बन्छ, त्यो हेरेर मेन्टालिटी बनाउँछु : दिपेन्द्र

पोखरा /नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले आफुले खेल हेरेर कति बलमा कति रन आउँछ त्यसको हिसाब गरेर आफु तयार हुने प्रतिक्रिया दिएका छन् । युएई विरुद्धको खेलमा जित हासिल पश्चात प्रतिक्रिया दिदैँ ऐरीले आफ्नो रोल...

नेपाल ५ विकेटले विजयी

पोखरा / त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा युुएईलाई ५ विकेटले हराएको छ । आसिफ सेख र रोहित पौडेलले उत्कृष्ट ९९ रनको साझेदारी गर्दै खेललाई जिततर्फ उन्मुख गरे पाँचौ विकेटका लागि दिपेन्द्रसिंह...

नेपाललाई १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य

पोखरा/ त्रिकोणात्मक टि२० आई सिरिजमा युुएईले नेपाललाई १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर मुलपानी क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाउन सफल रह्यो । पहिलो...

नेपालले टस जित्यो

पोखरा/ त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । मुलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेको हो । नेपालले लिगका सबै खेलमा टस जितेको छ । नेपाल समूहको...

नेपालले आज तालिकाको अन्तिम खेल खेल्दै

पोखरा / त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ । डबल राउन्ड रोविन अन्तरगत नेपालले आज युएईसँग खेल्दैछ । खेल दिउँसो ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । नेपाल यो खेलको नतिजाले...

विश्वकीर्तिमानी साझेदारीसँगै नेपाल फाइनलमा प्रवेश

पोखरा / नेपालले हङकङलाई त्रिकोणात्मक टि–२० आई सिरिजमा हराउँदा साझेदारीमा विश्वकीर्तिमानी कायम गरेको छ । मुलपानी क्रिकेट मैदानमा पाँचौ विकेटका लागि १ सय ४५ रनको साझेदारी गर्दै कुशल र दीपेन्द्रले विश्व कीर्तिमानी बनाउँदै नेपाल...

नेपालको दोस्रो जित, जितसंगै नेपाल फाइन प्रवेश

पोखरा/  त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहिबार हङकङलाई ६ विकेटले हराउँदै नेपालले आफ्नो जितको यात्रालाई कायम राखेको हो । ९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै...

नेपाल ७ विकेटले विजयी

पोखरा / त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई ७ विकेटले हराएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र करण केसीको उत्कृष्ट बलिङमा नेपालले सहज जित हासिल गरेको हो । मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१...

-->