शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा रंगशालामा ठगिदै खेलाडी, चिकेन खानाको ५५०

पोखरा /पोखरा रंगशालामा यतिबेला दक्षिण एशियाकै पहिलो जी–२ तथा जीसिएस अन्तराष्ट्रिय पुम्से तेक्वान्दो प्रतियोगिता आयोजना भइरहेको छ । प्रतियोगितामा १३ राष्ट्रका एक हजार ४ सय २५ खेलाडीको सहभागिता रहेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलको...

मिस मुस्ताङ-२०७९ बनिन् मार्फाकी खुस्बु ज्वाहारचन

मुस्ताङ, ८ असोज – मिस मुस्ताङ २०७९ को उपाधि घरपझोङ गाउँपालिका–२ मार्फाकी खुस्बु ज्वाहारचनले जितेकी छिन् । थाक खेलकुद तथा च्याम्पियनसिप रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तर्गत भएको मिस मुस्ताङ विधामा ज्वाहारचनले सो उपाधि प्राप्त गरेकी...

पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु

पोखरा/ पोखरामा मंगलबारबाट प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं...

महिला बास्केटबल खेल तनहुँमा गर्न माग

पोखरा/ गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला बास्केटबल खेल तनहुँ जिल्लामा गर्न जिल्लावासीले माग गरेका छन् । प्रतियोगिताको खेल तालिका प्रकाशन गर्दा तनहुँमा कुनै पनि खेल नपरेपछि उनीहरुले यस्तो माग गरेका...

पारा ओलम्पिकको सपना देखेका विवेक

पोखरा, २१ भ्दौ– गत असार १० र ११ गते पोखरामा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा कास्की जिल्ला ब्याडमिन्टन संघले प्रदेश स्तरिय प्रतियोगिताको आयोजना गरेको थियो ।...

एनपिएल टी–२० लागि पोखरा एभेन्जर्स

पोखरा/ नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम ‘पोखरा एभेन्जर्स’ ले प्लेयर स्वायड सार्वजनिक गरेको छ । पोखराको टिमका लागि मार्की प्लेयरमा मोहम्मद असिफ सेख रहेका...

बागलुङमा आइटीएफ तेक्वान्दो र म्याग्दीमा महिला भलिबल

पोखरा/गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल स्थल र खेल तालिका सार्वजानिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिताको खेल तालिकासँगै पहिलोपटक डिजिटिल प्रविधिको प्रयोग समेत गरिने भएको...

पोखरा एभेन्जर्समा पाँच विदेशी खेलाडी

पोखरा/ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टि–२० का लागि पोखरा एभेन्जर्समा पाँच जना विदेशी खेलाडी अनुबन्ध भएका छन् । नेपालका मोहम्मद असिफ सेश माक्र्यु खेलाडी रहेको पोखरा एभेन्जर्समा पाकिस्ताका...

भलिबलमा एपिएफ र एसियन सुज च्याम्यियन

पोखरा/पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा...

ब्याडमिन्टन संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

म्याग्दी/ब्याडमिन्टन संघ म्याग्दीको २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट हिमालय कार्कीको अध्यक्षतामा चयन भएको समितिमा प्रथम उपाध्यक्षमा कुलदिप जुग्जाली, द्धितिय उपाध्यक्ष राज जुग्जाली, सचिव बिक्रम सुबेदी, सह–सचिव भरत...

-->