शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

नवौं राष्ट्रिय खेलकुद: कास्कीमा भलिबल खेलाडी छनोट

पोखरा/ आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ । कास्की जिल्ला भलिबल संघले महिला र पुरुषतर्फ ९–९ जना खेलाडीसहित ४–४ जना खेलाडी रहेका छन् ।...

डोरी तान प्रतियोगिताको उपाधि हिमला समूहलाई

पोखरा/ नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको महिला डोरी तान् प्रतियोगिताको उपाधि हिमला आमा समूहले हात पारको छ । महिला डोरी तान् प्रतियोगितामा हिमला आमा समूह...

अभिषेक टेनिसको चौथो चरणमा

पोखरा/ पोखराका अभिषेक बास्तोलाले अमेरिकाको ओहायोस्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङअन्तर्गत चौथो चरणमा प्रवेश गरेका छन् । उनी शुक्रबार अमेरिकाका म्याक्सवेल सेल्डोनसंग प्रतिस्पर्धा गर्ने भएका छन् । बास्तोलाले यसअघि एक खेलमा जित निकालेका थिए...

रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालनमा

पोखरा/ पोखरा रंगशालास्थित खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ । नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गर्न लागिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । नवौं राष्ट्रिय खेलकुदका लागि...

स्पोट्र्स अवार्डबाट ३ लाख ७४ हजार बचत

पोखरा/ छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ बाट ३ लाख ७४ हजार ८ सय ७६ रुपैयाँ बचत भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा आय व्यय सार्वजनिक गरेको हो । पोखरा...

गण्डकीमा प्याराग्लाइडिङ संघमा दवाडी

पोखरा/ पोखराबाट उदाएको नेपालको प्याराग्लाइडिङको प्रादेशिक संगठन निर्माण भएको छ । प्याराग्लाइडिङ खेलाडी तथा यस व्यवसायमा आवद्ध पर्यटन व्यवसायीको पोखरामा भएको भेलाले गण्डकी प्रदेश प्याराग्लाइडिङ संघ गठन गरेको हो । नेपाल प्याराग्लाइडिङ संघ तथा ह्याडग्लाइडिङ...

पहिलो चरणको प्रशिक्षक/प्रशिक्षण सुरु

पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षकहरुलाई पहिलो चरणको प्रशिक्षक/प्रशिक्षण कार्यक्रमको सोमबारबाट सुरुवात गरेको छ । आसन्न नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै परिषदले यस्तो तयारी थालेको हो । भदौ ३ गतेबाट पहिलो चरणको प्रशिक्षण प्रारम्भ भएसँगै १४...

करारमै भएपनि प्रशिक्षक राख्छौँ : खेलकुद मन्त्री गहतराज

पोखरा/ आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य सचिवालय पोखरामा स्थापना गरिएको छ । खेलकुद संघीयतामा नगए पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई संघीयताको झनक दिँदै आइतबार सचिवालयको संयुक्त रुपमा उद्घाटन गरिएको छ । संघ, प्रदेश...

बागलुङमा ह्याण्डबल र सुटिङको प्रशिक्षण हुने

बागलुङ/आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागलुङमा ह्याण्डबल र सुटिङको प्रशिक्षण हुने भएको छ । आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा संचालन हुने प्रतियोगिताका लागि खेल्ने खेलाडीमध्ये बागलुङमा दुई खेलको बन्द प्रशिक्षण...

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीबाट साढे ३ करोड निकासा

पोखरा/गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले पहिलो चरणमा तीन करोड ४६ लाख रुपैयाँ निकासा गरेको छ । खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट लगायतका लागि अर्थमन्त्रालयले ३ करोड ४६ लाख रुपैयाँ...

-->