बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बागलुङ र धौलागिरी क्रिकेट क्लबको बिजयी सुरुवात

बागलुङ, १७ माघ – बागलुङमा शुक्रबारदेखि प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट विकास समिति बागलुङको आयोजनामा बाङ्गेचौर खेलमैदानमा सुरु भएको प्रतियोगितामा बागलुङ क्रिकेट क्लब र धौलागिरी क्रिकेट क्लबले विजयी...

सेनाका महतरालाई व्यास अल्ट्रा म्याराथनको उपाधि

तनहुँ, १६ माघ – व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले उचालेका छन् । शुक्रबार शहिद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गरेको चौथो संस्करणको म्याराथनको निर्धारित दुरी तीन घण्टा तीन मिनेट ५१...

सावित्राको ह्याट्रिकमा एपिएफको सहज जित

पोखरा,१५ माघ– राष्ट्रिय महिला लिग फुटबलमा निकै उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी सावित्रा भण्डारीले चौथो खेलमा समेत ह्याट्रिक पुरा गरेकी छन् । निकै लयमा रहेकी सावित्राको नेपाली महिला लिगमा ह्याट्रिक सायदै दुर्लभ हुने अपेक्षा गरीएको...

बागलुङमा हार्ड बल क्रिकेट प्रतियोगिताको तयारी

बागलुङ, १४ माघ– कोरोना महामारीका कारण ठप्प रहेका खेलकुदका गतिबिधि बिस्तारै सञ्चालन हुन थालेका छन् । पहिलो चरणको खोप अभियान र संक्रमितको संख्या समेत घट्दै जान थालेपछि खेलकुदका गतिबिधि बढ्न थालेका हुन् । लामो...

राष्ट्रिय महिला लिग : आर्मी माथि एपिएफको जित

पोखरा,१३ माघ–त्रिभुवन आर्मी फुटबल क्लबमाथि सशस्त्र प्रहरीबल एपिएफले २–० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । एन्फा एकेडेमीको खेलमैदानमा जारी राष्ट्रिय महिला लिग अन्तर्गत मंगलबारको खेलमा आर्मीलाई हराउँदै एपिएफ लिगतालिकाको शीर्षस्थानमा उक्लिएको हो । खेलको २७औं...

१५ औँ सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको तयारी तीव्र

पोखरा, १३ माघ–अन्तराष्ट्रिय स्तरको सिटि म्याराथन अवधाराना अनुरुप पर्यटकीय सहर पोखरामा हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको तयारी ती्रब पारिएको छ । फागुन १ गते पोखरामा हुने म्याराथनमा यो वर्ष महिला हाफ म्याराथन समेत समाबेश गरिएको...

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबल माघ २७ देखि

पोखरा, १२ माघ– टाइगर ग्रुप अफ पोखराको आयोजनामा राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता हुने भएको छ । नेपालका उत्कृष्ट क्लबहरु बिच राउन्ड रोविनको आधारमा लिग हुनेभएको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे...

महिला लिग : चन्द्रपुरको सहज जित

पोखरा, १२माघ –राष्ट्रिय महिला लिगमा रौतहटको चन्द्रपुर नगरपालिकाले फराकिलो जित हासिल गरेको छ । लिग अन्तर्गत सोमबार भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ७–१ को फराकिलो गोल अन्तरले पहिलो जित हात पारेको हो । खेलको २२...

कोरोनाले खेलकूदमा असर, भएनन् पालिकाका प्रतियोगिता

बागलुङ, १२ माघ– कोरोना महामारी नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण बागलुङमा खेलकूदका गतिविधिमा प्रभाव परेको छ । यहाँका स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने गरेका खेलकूदका गतिविधि हुन नसकेका हुन् । बागलुङ नगरपालिकाले आयोजना...

राष्ट्रिय महिला लिग ः साम्बाको ४ गोलमा एपिएफ विजयी

पोखरा,११ माघ– एपिएफकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले राष्ट्रिय महिला लिग अन्तगर्त आफ्नो दोस्रो खेलमन समेत उत्कृष्ट प्रदर्शन गर्दा सानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको आइतबारको दोस्रो खेलमा एपिएफले विराटनगर नगरपालिकालाई...

-->